दैलेख : कर्णाली प्रदेशमा नयाँ नियुक्त भएका नेकपा माओवादी केन्द्रका तीन मन्त्री सपथ नखाँदै बर्खास्तमा परेका छन्।मुख्यन्त्री महेन्द्रबहादुर शाहीले बुधबार नियुक्त गरेका तीन मन्त्री सपथ नै नखाएर शुक्रबार बर्खास्तमा परेका हुन्। नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीचको आन्तरिक विवाद समाधान नभएको भन्दै प्रदेश प्रमुखले शुक्रबार तीन मन्त्रीलाई बर्खास्त गरेका छन्।मुख्यमन्त्री शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मा, आन्तरिक मामिला तथा कानून मन्त्रीमा विन्दमान विष्टलाई मन्त्री नियुक्त