धनकुटाका ग्रामीण बजारमा खसीबोका व्यापारी बढे

धनकुटाबाट दशैंको समयमा धरान, इटहरी, विराटनगर र दमकलगायतका पूर्वी शहर तथा संघीय राजधानी काठमाडौंसम्म खसीबोका निर्यात हुने गरेको स्थानीय बताउँछन् ।

सम्बन्धित सामग्री

खसीबोका व्यापारी भन्छन्- यस पटक व्यापार कम भयो [भिडियो]

खसीबोका व्यापारीहरूले विगतको तुलनामा यस पटक व्यापार कम भएको बताएका छन् ।

खसीबोका व्यापारी भन्छन्- यस पटक व्यापार कम भयो [भिडियो]

खसीबोका व्यापारीहरूले विगतको तुलनामा यस पटक व्यापार कम भएको बताएका छन् ।

दशैं आयो

दशैं नजिकिएसँगै कलंकीस्थित खसीबजारमा खसीबोका धपाउँदै व्यापारी । हाल बजारमा खसीबोका किनबेच बढेको भए पनि भेडाच्याङ्ग्रा भने केही दिनपछि भित्रने व्यापारीहरू बताउँछन् । तस्वीर : अनिल आङ्देम्बे

सहकारीमार्फत ४ करोड ३९ लाखको खसीबोका विक्री

तनहुँ । दशैंमा तनहुँका सहकारीमार्फत करीब साढे ४ करोड रुपैयाँ बराबरका खसीबोका विक्री भएका छन् । महिलाले सञ्चालन गरेका सहकारीमार्फत दशैंमा मात्रै ४ करोड ३९ लाख ३४ हजार रुपैयाँको खसीबोका विक्री भएका हुन् । असोजमा ती सहकारीहरूले जिल्लाभित्र र जिल्लाबाहिर खसीबोका विक्री गरेका थिए । सहकारीले नै बजारीकरण गरिदिएपछि बाख्रापालक कृषकलाई सहज भएको छ । खसीबोका किन्न व्यापारी गाउँसम्मै पुग्ने गरेका छन् । घिरिङसुन्धारा सामाजिक उद्यमी महिला सहकारी संस्थाले ४६ लाख ५९ हजार, भगवतीपुर सामाजिक उद्यमी महिला सहकारीमार्फत ८४ लाख ३२ हजार, माझकोटस्थित माझकोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्थामार्फत ८८ लाख ३८ हजार, अरुणोदय सामाजिक उद्यमी महिला सहकारीमार्फत २३ लाख ६६ हजार रुपैयाँ बराबरको खसीबोका विक्री भएका छन् ।      यसैगरी अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत ६७ लाख ७३ हजार, दिदीबहिनी कृषि सहकारी संस्थामार्फत सात लाख २५ हजार, शुभदीप सामाजिक उद्यमी महिला सहकारीमार्फत २८ लाख ३८ हजार, आधारशिला सामाजिक महिला उद्यमी सहकारीमार्फत ११ लाख ९६ हजार, सप्तधारा सामाजिक उद्यमी महिला सहकारीमार्फत ५० लाख ७५ हजार, भागिरथी सामाजिक उद्यमी महिला सहकारीमार्फत ३० लाख २८ हजारको खसी विक्री भएको छ ।     ती सहकारीमार्फत् एक हजार ४८८ खसीबोका विक्री भएका छन् । घिरिङ गाउँपालिका–२ भोरकोटस्थित घिरिङसुन्धारा सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष शारदा आलेले सहकारीबाटै बजारीकरण गर्दा कृषकलाई सहज हुने गरेको बताइन् । यस्तै भिमाद नगरपालिका–२ स्थित अरुणोदय सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष सीताकुमारी तिमिल्सिनाले खसीबोका बिक्रीका लागि विगत वर्षदेखि नै बजारीकरणमा सहयोग पु¥याएको बताइन् । सहकारीले बजारीकरणमा सहयोग पु¥याएपछि बाख्रापालक कृषक पनि खुशी भएका छन् । रासस

दाङका एक हजार खसीबोका काठमाडौँमा

दाङ– घरघरमा व्यापारी डुल्थे। दसैँका लागि खसीबोका खोज्थे। आफै मूल्य गर्थे। खसीबोकाको यस्तो कारोबारले किसानले कम मूल्य पाउने समस्या थियो। तर केही वर्षदेखि किसानले जिउँदो खसीबोका तौल गरेर बिक्री वितरण गर्न थालेका छन्। लमही नगरपालिका–१ निवासी वसन्त अधिकारीले यो दसैँमा १० वटा खसीबोका निलकमल सामाजिक उद्यमी महिला सहकारीमार्फत खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई बिक्री गरे। […]

भैरव रिसालको संस्मरण : पुष्पलाललाई खसीबोका व्यापारी बन्‍नुपरेको थियो

कमरेड पुष्पलाललाई रौतहट झर्नु परेछ । १ पुस २०१७ मा राजा महेन्द्रले शिशु प्रजातन्त्र मासेर पञ्चायती व्यवस्था घोषणा गरेपछि प्रजातन्त्रका लागि लडेका नेता तथा कार्यकर्तालाई मुश्किल थियो । भेटिएसम्मका जुनसुकै दलका नेतालाई जेलमा हालिएको थियो भने कम्युनिस्ट पार्टीका सम्पूर्ण नेता, कार्यकर्ताविरूद्ध पक्राउको वारेन्ट जारी भइसकेको थियो । …

भैरव रिसालको संस्मरण : पुष्पलाललाई खसीबोका व्यापारी बन्‍नुपरेको थियो

कमरेड पुष्पलाललाई रौतहट झर्नु परेछ । १ पुस २०१७ मा राजा महेन्द्रले शिशु प्रजातन्त्र मासेर पञ्चायती व्यवस्था घोषणा गरेपछि प्रजातन्त्रका लागि लडेका नेता तथा कार्यकर्तालाई मुश्किल थियो । भेटिएसम्मका जुनसुकै दलका नेतालाई जेलमा हालिएको थियो भने कम्युनिस्ट पार्टीका सम्पूर्ण नेता, कार्यकर्ताविरूद्ध पक्राउको वारेन्ट जारी भइसकेको थियो । …

तस्वीर : कलंकीमा खसीबोका विक्री गर्न बसेका व्यापारी

काठमाडौंको कलंकीस्थित खसीबजारमा बुधवार अपरान्ह खसीबोका विक्री गर्न बसेका व्यापारी । निषेधाज्ञाको कारण जिउँदो खसीबोका प्रतिकिलो ६०० देखि ६५० रुपैयाँसम्म बजार भाउ निर्धारण हुँदा पनि व्यापार नभएपछि जीविका चलाउन समस्या भएको व्यापारी सिताराम कार्कीले बताए । तस्वीर : प्रकाश केसी /आर्थिक अभियान

खसीबोका किन्न दुर्गममा व्यापारी जाँदैनन्, कृषक बजारसम्म आउन सक्दैनन्

काठमाडौं । दशैं नजिकिँदै लाग्दा खसीबोकाको मासु उपभोगको चर्चा चलेको छ । दशैंका लागि व्यापारी तथा सरकारी कम्पनीले

घरदैलोमा खसीबोका

दशरथचन्द नगरपालिका ३ का मोहनसिंह क्षेत्रीले आँगनमै ३ बोका किने । व्यापारी घरआँगनमै बोका बेच्न आएपछि उनले दसैंका लागि बोका किन्न टाढा जानुपरेन ।