उपनिर्वाचन सुदूरपश्चिम : पाँच वडामा नेकपा, दुईमा कांग्रेस विजयी

बैतडी : सुदूरपश्चिम प्रदेशका पाँच जिल्लाका स्थानीय तहका सात वडामा रिक्त वडाध्यक्ष पदमा उपनिर्वाचन सम्पन्न भएको छ।  मतपरिणाममा सात वडामध्ये पाँच वडामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) र दुई वडामा नेपाली कांग्रेस विजयी भएको छ।  बैतडीको पुर्चौडी नगरपालिका–४, डोटीको आदर्श गाउँपालिका–२, अछामको मेल्ल...

सम्बन्धित सामग्री

कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारलाई दिएको समर्थन कायम राख्ने नाउपाको निर्णय

नागरिक उन्मुक्ति पार्टीले कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गरेको छ ।

दलको नेता छान्न बसेको कांग्रेस सुदूरपश्चिम समितिको बैठक निष्कर्षविहीन

संसदीय दलको नेता छान्न बसेको कांग्रेस सुदूरपश्चिम प्रदेश समितिको बैठक निष्कर्षविहीन बनेको छ ।

कांग्रेस सुदूरपश्चिम: संसदीय दलकाे नेतामा ६ जनाकाे दावी

धनगढी- सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको नेताका लागि ६ जनाले दावी गरेका छन्। नेता चयनका लागि नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिले मंगलबार गरेकाे छलफलमा ६ जना प्रदेश सांसदले दावी पेस गरेका हुन्। संसदीय दलकाे नेताका लागि दावी गर्नेमा प्रदेश महामन्त्री समेत रहेका मेघराज खड्का, बहादुरसिंह थापा, प्रकाश देउवा, शिवराज भट्ट, दिवानसिं विष्ट र कमल […]

सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेस पनि सहभागी

२५ चैत, धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएको छ । स्थानीय तह निर्वाचनका लागि आचारसंहिता लागु हुनुअघि कांग्रेस दुई मन्त्री र एक राज्यमन्त्री लिएर प्रदेश सरकारमा सहभागी भएको हो । कांग्रेसबाट संसदीय दलका नेता रणबहादुर रावल आन्तरिक मामिला तथा कानून र गोविन्द बोहोरा सामाजिक विकासमन्त्री भएका छन् । टेकबहादुर रैका सामाजिक विकास […]

कांग्रेस सुदूरपश्चिम सरकारमा सहभागी हुने

काठमाण्डाै – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ । यही वैशाख ३० गते हुने पालिकाको चुनावका लागि आचारसंहिता लागू हुनुअघि कांग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री प्रदेश सरकारमा सहभागी हुने भएका हुन् । आचारसहिंता आज शुक्रवार राति १२ बजेदेखि लागू हुँदैछ ।   कांग्रेसबाट संसदीय दलका नेता रणबहादुर रावल आन्तरिक मामिला र गोविन्द बोहोरा सामाजिक विकास मन्त्री हुने तयारी छ । टेकबहादुर रैका सामाजिक विकास राज्यमन्त्री बन्नु हुने भएको छ ।  कांग्रेसका मन्त्रीहरूका लागि एकीकृत समाजवादीक...

सुदूरपश्चिम सरकारमा सहभागी हुँदै कांग्रेस !

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसलाई पनि सहभागी गराउने तयारी भएको छ। सत्ता गठबन्धनको बैठकमा सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसको सहभागिताबारे ठोस सहमति भएपछि यस्तो तयारी भएको हो। अहिले माओवादी केन्द्र नेतृत्वको सरकारमा कांग्रेस प्रमुख प्रतिपक्षीको भूमिकामा छ।सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसको सहभागिताबारे जानकारी आएको कांग्रेसको प्रदेश समितिले पनि जनाएको छ। प्रदेश महामन्त्री मेघराज खड्काले सरकारमा सहभागिताबारे छलफल अगाडि बढेको बताए। अहिले सुदूरपश्चिम प्रदेश माओवादी केन्द्र र

सुदूरपश्चिम प्रदेशसभा : कांग्रेस–एमाले एक ठाउँमा, सरकारविरुद्ध एक हुने सहमति

धनगढी : सुदूरपश्चिम प्रदेशमा प्रमुख प्रतिपक्षी रहेको दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सरकारविरुद्ध एक भएर जाने सहमति भएको छ। धनगढीमा दुई प्रतिपक्षी दल कांग्रेस र एमालेबीच बुधबार भएको बैठकले यस्तो सहमति गरेको हो। उक्त बैठकबाट आफूहरु सुदूरपश्चिम सरकारको विपक्षमा एक भएर उभिने टुंगोमा पुगेको नेपाली कांग्रेस र एमालेका प्रदेशसभा सदस्यहरूले बताएका छन्। केन्द्रमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) बीच गठबन्धन भए पनि सुदूरपश्चिममा कांग

सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेस पनि सहभागी हुन्छ : प्रचण्ड

डोटी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेस पनि सहभागी हुने बताउनुभएको छ । पार्टी प्रशिक्षण कार्यक्रमका लागि आज सोमवार कैलालीको धनगढी पुग्नुभएका अध्यक्ष दाहालले गेटा विमानस्थलमा पत्रकारहरूसँगको भेटघाटका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशमा कांग्रेसको भाग माग्नुभएको र त्यसको विषयमा माधव नेपालसँग पनि छलफल गरी केही मन्त्रालय कांग्रेसलाई दिने सहमति भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसको प्रतिनिधित्...

सुदूरपश्चिम सरकारसँग कांग्रेस असन्तुष्ट, सल्लाह नगरेको गुनासो

१३ असोज, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारसँग नेपाली कांग्रेस असन्तुष्ट बनेको छ । संघमा पाँच दलीय गठबन्धनको सरकार रहेका बेला सुदूरपश्चिम सरकारमा रहेका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले आफूहरुलाई बेवास्ता गरेको भन्दै कांग्रेस असन्तुष्ट बनेको हो । मंगलबार बसेको प्रदेशसभाको बैठकमा समेत कांग्रेसका प्रदेशसभा सदस्य सहभागी भएनन् । सरकारको रवैयाका कारण आफूहरु बैठकमा सहभागी […]