नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले सरकारले प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।
मंगलवारको प्रदेशसभा बैठकमा निर्णयार्थ पेश हुने नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न एमालेले ह्वीप जारी गरेको हो ।
सर्वाेच्च अदालतले पुनर्बहाली गरिदिएका ४ सांसदमध्ये प्रकाश ज्वाला दलको बैठकमा सहभागी थिए भने सरकारमा सहभागी ३ सांसदहरू सहभागी थिएनन् ।
सांसद ज्वालाले संसद बैठकमा उपस्थिति हुने र विपक्षमा मतदान गर्ने बैठकमा जानकारी गराएका प्रमुख सचेतक गुलाबजङ्ग शाहले बताए ।&n...