काठमाडौं । बाराको अमलेखगन्जमा बिहीबार बिहान यात्रीवहाक बस दुर्घटना भएको छ । दुर्घटनामा ठूलै हताहती भएको आशंका गरिएको छ ।
चितवनको नारायणगढबाट पर्साको वीरगन्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२, तीन नम्बर पुल भन्ने स्थानमा दुर्घटनामा परेको जनाइएको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कुटवालले घटनामा...