बारामा बस दुर्घटना : १५ जना घाइते

काठमाडौं । बाराको अमलेखगन्जमा बिहीबार बिहान यात्रीवहाक बस दुर्घटना भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् । मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी सुमनकुमार तिम्सिनाका अनुसार चितवनको नारायणगढबाट पर्साको वीरगन्जतर्फ जाँदै गरेको बस बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२, तीन नम्बर पुल भन्ने स्थानमा दुर्घटनामा परेको हो । उनका अनुसार बस अनियन्त्रित भएर...

सम्बन्धित सामग्री

बारामा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, ११ घाइते

हेटौँडा । बाराको जीतपुर सिमरा उपमहानगरपालिका २ स्थित सिमरा चोकमा भएको बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । भरतपुरबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ४७४९ नम्बरको बस गएराति करिब १२ बजे सिमराचोकमा दुर्घटना भएको हो । विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई जोगाउने क्रममा अनियन्त्रित भएर बस सडकको […]

बारामा बस दुर्घटना हुँदा २६ जना घाइते, एक जनाको अवस्था गम्भिर

२५ फागुन, वीरगञ्ज । बाराको सिमरामा बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । घाइते मध्ये १ जनाको अवस्था गम्भीर छ । तीन जना मध्यम घाईते छन् भने बाँकीको अवस्था सामान्य छ । पर्साको पटेर्वासुगौली …

बारामा बस दुर्घटना हुँदा ६ जना घाइते

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ मा गएराति भएको सवारी दुर्घटनामा ६ जना घाइते भएका छन् । ना५ ख ६४ १५ नम्बरको बस, ना ६ ख ४५३७ र ना ४ ख २२१ नम्बरका ट्रक गएराति साढे १ बजे आपसमा ठाक्किएका थिए । घाइतेहरूको उपचार हेटौडा अस्पतालमा भइरहेको छ । बसमा सवार महोत्तरीको बर्दिबास नगरपालिका–६ कालापानि की […]

बारामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, २५ घाइते

काठमाडाैं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ अम्लेखगञ्जमा यात्रुबाहक बस दुर्घटना भएकाे छ । बिहिबार नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा प्र ०६–००१ ख ०११० नम्बरको बस दुर्घटना हुँदा बसमा सवार १४ जनाको मृत्यु भएको हो । साेही दुर्घटनामा २५ जना घाइते भएका छन् । घटनास्थलमा प्रहरी टोली पुगेर उद्धार कार्य गरिरहेको छ । दुर्घटनाको प्रकृति हेर्दा […]

बारामा बस दुर्घटना : १४ जनाको मृत्यु, १५ घाइते

काठमाडौं । बाराको अमलेखगञ्जमा बिहीबार बिहान यात्रीवहाक बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्याय बाराका प्रमुख एसपी होविन्द्र बोगटीले आठजनाको घटनास्थलमै र अन्य ६ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए । मृतकमध्ये नौ पुरुष र पाँच महिला छन् । नारायणगढबाट...

बारामा बस दुर्घटना: १० जनाको मृत्यु, २५ जना घाइते

वीरगञ्ज – बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ अम्लेखगञ्जमा यात्रुबाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । बिहीबार बिहान नारायणघाटबाट बीरगञ्जतर्फ आउँदै गरेको बा प्र ०६-००१ ख ०११० नम्बरको बस दुर्घटना हुँदा बसमा सवार १० जनाको मृत्यु भएको हो । साथै दुर्घटनामा परी २५ जना घाइते भएका छन् । जसमा १५ जनाकाे अवस्था गम्भीर रहेको […]