काठमाडौं : बारामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १५ पुगेको छ। आज बिहान बाराको अमलेखगञ्जको ३ नम्बर पुल नजिकै बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
मृत्यु हुने ११ जनाको सनाखत भएको छ। ४ जनाको पहिचान खुल्न सकेको छैन। मृत्यु हुनेमा बारा कलैयाका लिलाराज चौधरी,…