गण्डकीमा पुरानै मन्त्रीलाई निरन्तरता, २ बजेपछि शपथ

गण्डकी प्रदेशको मन्त्रिमण्डलमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरानै मन्त्रीलाई निरन्तरता दिने भएका छन् ।

सम्बन्धित सामग्री

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दीपक मनाङेसहित पाँच जना मन्त्री नियुक्त

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री गुरुङले पुरानै मन्त्रीलाई निरन्तरता दिँदै मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।  प्रदेश प्रमुख सीताकुमारी पौडेलले किरण गुरुङलाई आर्थिक मामिला तथा योजनामन्त्री रुपमा शपथ ग्रहण गराउनुभयो भने रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनलाई विना विभागीय मन्त्रीका रुपमा शपथ ग्रहण गराउनुभएको हो । युवा तथा खेलकुदमन्त्रीमा नियुक्त राजीव गुरुङ (दीपक मनाङे) भने बाहिर रहेकाले शपथ ग्रहणमा सहभागी हुनुभएन ।  यसअघि बस्नेतले...