सर्वोच्चद्वारा दुर्गा प्रसाईंको मुद्दामा बन्दीसहित उपस्थित हुन आदेश
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको मुद्दामा कारण देखाऊ र बन्दीसहित उपस्थित गराउन आदेश गरेको छ । बुधबार सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले प्रसाईंको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्दै सो आदेश गरेको हो ।
काठमाडौं । उच्च अदालत पाटनले बैंकिङ कसूर मुद्दामा ९९ जनालाई ३० दिनभित्र बयानका लागि उपस्थित हुन आदेश दिएको छ । अदालतले पुस ४ गते सोमबारको मितिदेखि ३० दिनभित्र बयानका लागि अदालतमा हाजिर हुन आदेश दिएको हो । उनीहरू बयानका लागि तोकिएको समयमा हाजिर नभए कानून बमोजिम कारबाही प्रक्रिया अघि बढाउने उच्च अदालत पाटनले जारी गरेको […]
काठमाडौं । सर्वोच्च अदालतको अवहेलना मुद्दामा नेपाल प्रज्ञा प्रष्ठिानका कुलपति गंगाप्रसाद उप्रेती, उपकुलपति जगमान गुरुङ र सदस्य सचिव जगतप्रसाद उपाध्यायालाई आफैं उपस्थित भएर जवाफ दिन आदेश गरको छ । न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले अदालतको आदेश विपरित देवकोटा घर भत्काएको भन्दै दायर भएको रिटमा अदालतको अवहेलना मुद्दामाथि सुनुवाई गर्दै ७ दिनभित्र अदालतमा उपस्थित भएर जवाफ […]
सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहलाई अदालतको अवहेलना मुद्दामा ७ दिनभित्र आफैं उपस्थित भएर जवाफ दिन आदेश दिएको छ । नर्भिक अस्पतालले नक्सा पास नगरी बनाएको संरचना तत्काल नहटाउन सर्वोच्चले दिएको अन्तरकालीन आदेशको विरुद्धमा अभिव्यक्ति दिएपछि अधिवक्ता दीपकराज जोशीले बालेनविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए । सोमबार न्यायाधीश हरिकृष्ण कार्कीले उक्त […]
काठमाडौं : तनहुँको व्यास नगरपालिकाको पुनः मतगणना गर्न माग गरिएको मुद्दामा उच्च अदालत पोखराले विपक्षी झिकाउने आदेश दिएको छ। नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले बिहीबार दायर गरेको रिटमा शुक्रबार प्रारम्भिक सुनुवाइ भएको हो। न्यायाधीश ऋषि राजभण्डारी र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले प्रारम्भिक सुनुवाइ गर्दै शुक्रबार विपक्षी निर्वाचन आयोग सहितलाई उपस्थित हुन आदेश दिएको रजिष्ट्रार श्रीलाल पौडेलले थाहा खबरलाई जानकारी दिए। उनका अनुसार अदालतले आज पठाएक
काठमाडौं : सर्वोच्च अदालतले काष्ठमण्डपमा रहेका गोरखनाथ र चार गणेशका प्राचीन मूर्ती परिवर्तन गरेको मुद्दामा विपक्षीलाई ७ दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ।सर्वोच्चका न्यायाधीश न्यायाधीश कुमार रेग्मीको इजलासले मुद्दाका विपक्षी काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्य, कामपाका नगर प्रमुख विद्यासुन्दर शाक्य, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम र हनुमानढोका हेरचाह अड्डाका कार्यकारी प्रमुख सन्दीप खनाललाई ७ दिनभित्र उपस्थित हुन आदेश जारी गरेको हो।काष्ठमण्डपमा रहेका गोरखनाथ र चार
काठमाडौं : सर्वोच्च अदालतले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अवहेलना मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ।
न्यायाधीश डा. मनोज शर्माको एकल इजलासले ७ दिनभित्र लिखित जवाफ सहित आफैं उपस्थित हुन आदेश दिएको हो।
प्रचण्डविरुद्ध समिर हायुले अदालतको अवहेलना गरेको भन्दै रिट दायर गरेका थिए।
यसअघि अदालतले प्रधानमन्त्री केपी शर्मा…
काठमाडौं । अदालतको अवहेलना मुद्दामा पूर्वप्रधानमन्त्री एवं दाहाल नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लिखित जवाफसहित आफैं उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्यादबाहेक एक साताभित्र अदालतमा आफैं उपस्थित हुन आदेश दिएको हो । प्रचण्डविरुद्ध अधिवक्ता समिर हायुले न्यायाधीशलाई धम्की दिएर अवहेलना गरेको भन्दै रिट दायर गरेका […]
The post प्रचण्डलाई आफै उपस्थित भएर लिखित जवाफ दिन सर्वोच्चको आदेश appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.