बोइज युनियनको संघर्षपूर्ण जित

काठमाडौं : शहीद स्मारक बी डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा बोइज युनियन क्लबले टुसाल युवा क्लबमाथि संघर्षपूर्ण जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा युनियनले १-० को साँघुरो जित निकालेको हो। बोइज युनियनको जितमा मिलन लिम्बुले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा उनले खेलको ७२ औं…