नेपालले १९९० मा खुला बजार अर्थनीति अवलम्बन गरेयता यहाँ सीमित क्षेत्रहरूबाहेक प्रायः सबै क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) खुला गरिएको छ । तत्कालीन समयमा नेपालको विदेशी लगानी नीतिलाई दक्षिण एसियाकै सबैभन्दा उदार मानिएको थियो ।
विदेशी अहिले कम जान्छन् भने आन्तरिक पर्यटकहरू बढी गइरहेका छन् । केही दिनदेखि हिमपात भएको र चिसो बढी हुन थालेकाले यो बेलामा जाँदा विशेष सावधानी अपनाउनुपर्ने महासचिव सापकोटाको भनाइ छ ।
अमेरिकी विदेश मन्त्रालयले बिहीबार एक अलर्ट जारी गर्दै विश्वभर बढ्दो तनावको बीचमा विदेशमा रहेका अमेरिकी नागरिकहरूलाई सावधानी अपनाउन चेतावनी दिएको छ। विश्वभरका विभिन्न स्थानहरूमा बढेको तनाव, अमेरिकी नागरिक र चासोहरू विरुद्ध आतंकवादी हमला, प्रदर्शन वा हिंसात्मक कारबाहीको सम्भाव्यताका कारण अमेरिकी विदेश मन्त्रालयले विदेशमा रहेका अमेरिकी नागरिकहरूलाई थप सावधानी अपनाउन सल्लाह दिने अलर्टमा भनिएको छ। मन्त्रालयले […]
चितवन । भरतपुर महानगरले विकास निर्माणका काम गर्दागर्दै सिर्जना हुने खाल्डाखुल्डीमा सावधानी अपनाउन आग्रह गरेको छ । महानगरले विकासका काम तीव्र गतिमा भइरहेको जनाउँदै त्यस क्रममा दुर्घटना हुन सक्नेतर्फ सचेत गराएको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्दु सुवेदीले भौतिक पूर्वाधारका काम गर्नका लागि खनिएका खाल्डाखुल्डीमा दुर्घटना हुनसक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको बताए। सार्वजनिक […]
भरतपुर महानगरले विकास निर्माणका काम गर्दागर्दै सिर्जना हुने खाल्डाखुल्डीमा सावधानी अपनाउन आग्रह गरेको छ । महानगरले विकासका काम तीव्र गतिमा भइरहेको जनाउँदै त्यसक्रममा दुर्घटना हुनसक्नेतर्फ सचेत गराएको हो ।महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्दु सुवेदीले भौतिक पूर्वाधारका काम गर्नका लागि खनिएका खाल्डाखुल्डीमा दुर्घटना हुनसक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको बताए । सार्वजनिक स्थानमा विकास निर्माणका क्रममा खनिएका खाल्डाखुल्डीमा परी जुनसुकै बेला दुर्घटना हुने सम्भावना रहेको उनको भनाइ छ ।विकास न
काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्नेलगायतका कार्य गर्दा सावधानी अपनाउन अपिल गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै केही दिनदेखि देशभर चिसो बढेको र जाडोयाममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्नेलगायतका कार्य गर्दा अप्रिय घटना हुने भएकाले सावधानी अपनाउन अपिल गरेको हो। मन्त्रालयले कोठा न्यायो बनाउनका लागि हावा ओहरदोहर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्