विकासे खाल्डाखुल्डीमा सावधानी अपनाउन आग्रह

चितवन । भरतपुर महानगरले विकास निर्माणका काम गर्दागर्दै सिर्जना हुने खाल्डाखुल्डीमा सावधानी अपनाउन आग्रह गरेको छ । महानगरले विकासका काम तीव्र गतिमा भइरहेको जनाउँदै त्यस क्रममा दुर्घटना हुन सक्नेतर्फ सचेत गराएको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्दु सुवेदीले भौतिक पूर्वाधारका काम गर्नका लागि खनिएका खाल्डाखुल्डीमा दुर्घटना हुनसक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको बताए। सार्वजनिक […]

सम्बन्धित सामग्री

देशभरको तापक्रम बढ्यो, सावधानी अपनाउन आग्रह

काठमाडौं, जेठ २१ । स्थानीय वायुको आंशिक प्रभावका कारण आज देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भूभागको एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। राति कोशी, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका एक(दुई स्थानमा चट्याङ्ग सहित हल्का […]

राष्ट्र बैंकद्वारा एटीएम प्रयोग गर्दा सावधानी अपनाउन आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले एटीएम प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । एटीएम ह्याक गरेर रकम चोरी भएकाे घटना यसअघि बाहिरिएपछि बैंकले सावधानी अपनाउन आग्रह गरेको हो । एटीएम प्रयोग गर्दा खाताबाट काट्यो तर पैसा आएन भने सम्बन्धित बैंकमा सम्पर्क गर्नुकाे साथै आवश्यक परे बैंकका कर्मचारीबाट सम्पर्क गरी सहयोग लिँदा एटीएमको सुरक्षित प्रयोग […]

निर्वाचनको भीडभाडमा स्वास्थ्य सावधानी अपनाउन आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को संक्रमण कायम रहेकाले निर्वाचन केन्द्रित गतिविधिमा भीडभाड गर्दा सावधानि अपनाउन आग्रह गरेको छ ।मन्त्रालयले कोभिड १९ को संक्रमण कायम रहेकाले संक्रमणबाट बच्न भीडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले निर्वाचनकेन्द्रित कार्यक्रमहरुमा भीडभाड गर्दा कोभिड १९ […]

चतरामा उर्लियो सप्तकोशी, सावधानी अपनाउन आग्रह

काठमाडौं : चतरामा सप्तकोशीको पानी आज (मंगलबार) बिहानैदेखि सतर्कता तह नजिक पुगेकाे छ।जल तथा मौसम विज्ञान विभागले यससँगै उदयपुर, सुनसरी र सप्तरी जिल्लाका कोशी किनारका क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।‘यी स्थानमा रहनु हुनेहरू बेलुकासम्म नै उच्च सतर्कता अपनाऔँ,’ सूचनामा उल्लेख गरिएकाे छ।राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण व्यवस्थापन प्राधिकरणले पनि अहिले वर्षा भइरहेको जानकारी दिँदै उच्च सावधानी अपनाउन आग्रह गरेको छ।

आज राति देशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना, विशेष सावधानी अपनाउन आग्रह

काठमाण्डाै - आज राति देशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले विशेष सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । मौसमविद्ले आउँदाे २४ घण्टाका लागि चेतावनी तथा परामर्श सूचना निकाल्दै सावधानी अपनाउन आग्रह गरेका हुन् । मौसमविद् सजिना शाक्यका अनुसार राति प्रदेश-१, मधेस प्रदेश, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । राति लगातारजसो झरी पर्ने नै अनुमान गरिएको छ । यसले गर्दा पहाडी क्षेत्रमा बाढी, पहिरो र तराईमा डुबानको जोखिम रहेको  उहाँले बताउ...

आउँदाे ३ दिन देशभर ठूलाे पानी पर्ने, सावधानी अपनाउन आग्रह

काठमाण्डाै – जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले आउँदाे तीन दिन देशभर ठूलाे पानी हुने भन्दै उच्च सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।  आज बुधवार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकमा बोल्दै महानिर्देशक जोशीले आउँदाे तीन दिन देशभर ठूलाे पानी पर्ने भएकाले उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गर्नुभएको हो । उहाँले आउँदाे तीन दिन तराईका सबै जिल्ला र गण्डकी प्रदेशमासमेत ठूलाे पानी पर्ने र र खोलामा जलस्तर बढेर बाढीको समस्या निम्तिन सक्ने बताउनुभयो ।  उहाँले भन्नुभयो,...

मंकिपक्सको संक्रमण फैलिन सक्ने भन्दै विशेष सावधानी अपनाउन आग्रह

मंकिपक्सको संक्रमण फैलिन सक्ने भन्दै सरकारले विशेष सावधानी अपनाउन आम नागरिकहरूलाई आग्रह गरेको छ ।अहिले विश्वमा मंकिपक्सको संक्रमण फैलिरहेकाले नेपालमा पनि सम्भावित खतरा हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहेर स्वास्थ्य शतर्कता अपनाउन आग्रह गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मंकिपक्सको संक्रमणबाट बच्न व्यक्तिगत सरसफाई र क्वारेन्टाइनमा बस्ने कुरालाई ध्यान दिनुपर्ने बताए […]

सुख्खा मौसममा आगलागीबाट सावधानी अपनाउन आग्रह

काठमाडौं, २ चैत । नेपाल प्रहरीले अहिले सुक्खा मौसममा हावाहुरी चल्ने, घर, पसल, कार्यालय र वनलगायतमा आगलागी भई जनधनको ठूलो क्षति हुने गरेको विगतको तथ्य स्मरण गराउँदै विशेष सावधानी अपनाउन अनुरोध गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले एक सूचना जारी गरी मुख्यतः चैत, वैशाख र जेठ महिनाका करिब १०० दिन आगलागीका विपद्जन्य घटना बढी […]

मनसुन सक्रिय भएसँगै विशेष सावधानी अपनाउन प्रशासनको आग्रह

मनसुन सक्रिया भएसँगै जिल्ला प्रशासन कार्यालय खोटाङले विशेष सावधानी अपनाउन आग्रह गरेको छ।