स्वास्थ्य मन्त्रालयले भन्यो- कोरोनाको जोखिम फरक स्वरुपमा देखिन सक्छ सावधानी अपनाउनू

सरकारले कोरोना भाइरसको जोखिम फरक स्वरुपमा देखिन सक्ने भन्दै सावधानी अपनाउन आगह गरेको छ।

सम्बन्धित सामग्री

कोरोनाको जोखिम बढ्दैछ, मास्कको अनिवार्य प्रयोग गरौँ : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोभिड १९ को बढ्दो जोखिमलाई मध्यनजर गरी सावधानी अपनाउन आग्रह गरेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै संक्रमण रोकथाम, नियन्त्रण गर्दै जोखिमलाई कम गर्न सबै व्यक्ति, संस्था, निकाय, कार्यालय, तह र तप्काले आआफ्नो स्थानमा सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको जनाएका छन् ।  मन्त्रालयले...