एनसेलको २० वर्ष पूरा हुन लागेकाले थप ५ वर्षका लागि नवीकरण गर्नुपर्ने म्याद अब एक साता मात्र बाँकी छ । राष्ट्रिय स्रोत (स्पेक्ट्रम) प्रयोग गरेको दूरसञ्चार कम्पनीमा ५० प्रतिशतभन्दा बढी विदेशी सेयर भएमा २५ वर्षपछि स्वतः सरकारी हुने कानुनी व्यवस्था छ ।
बझाङ । मुलुकी अपराध संहिता फौजदारी कार्यविधिमा बाल विवाह गरे वा गराएमा दण्ड सजायको व्यवस्था तोकिएको छ । बाल विवाह गर्ने वा गराउनेलाई ३ वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिमानाको व्यवस्था छ । २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन । त्यस्तो विवाह स्वतः बदर हुने कानुनी व्यवस्था रहेको छ । तर, […]
The post बझाङमा कलिलैमा आमा बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडाैँ– नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० मा नेपालमै औषधि उत्पादन गर्ने विषय पनि समेट्नुपर्ने बताएका छन् ।
उनले २० वर्ष पुरानो सवारी समेत आवश्यक मर्मत गरी सञ्चालन गर्न पाउने कानुनी व्यवस्था पनि राख्नुपर्नेमा जोड दिए । त्यस्तै किसानलाई अनुदान दिनुपर्ने लगायत...
सरकारको एउटा नारा छ, ‘बिहेबारी २० वर्ष पारी’ । तर अब यो नारा उहिलेका कुरा खुइलेमा परिणत हुने अवस्था देखिएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद कोइराला ‘बन्दी’ले मंगलबार प्रतिनिधि सभामा विवाहको उमेर घटाउने विषयमा छलफल भैरहेको जानकारी दिएपछि यस्तो अवस्था सिर्जिदै छ । यसबारे सामाजिक सञ्जालमा पक्ष र विपक्षमा खुलेर बहस भैरहेको छ ।वर्तमान कानुनमा २० वर्ष नपुगी बिहे गर्न नपाउने कानुनी व्यवस्था छ । अब त्यसलाई घटाएर १८ वर्ष बनाउने गरी कानुन संशोधन अन्तिम तयार
सरकारले विवाह गर्ने उमेर घटाउने तयारी गरेको छ । अहिले २० वर्ष पुगेपछि मात्र विवाह गर्न पाइने कानुनी व्यवस्था छ । सरकारले उक्त उमेर घटाउने तयारी गरेको हो ।
काठमाडौँ । कानुन मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेपालमा २० वर्ष पुगेपछि मात्रै बिहे गर्न पाउने कानुनी व्यवस्था वैज्ञानिक नभएको बताएका छन् । त्यसैले मन्त्रालयले त्यसमा पुनरावलोकनको गृहकार्य थालिसकेको उनले जानकारी दिए । बुधवारको व्यवस्थापिका संसद्को बैठकमा बोल्दै मन्त्री कोइरालाले २० वर्ष पुगेपछि मात्रै बिहे गर्न पाइने कानुनी व्यवस्थाले अपराध बढाइरहेको बताए । मन्त्री कोइरालाले भने, […]
१ असार, काठमाडौं । कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेपालमा २० वर्ष पुगेपछि मात्रै बिहे गर्न पाउने कानुनी व्यवस्था वैज्ञानिक नभएको बताएका छन् । त्यसैले मन्त्रालयले त्यसमा पुनरावलोकनको गृहकार्य थालिसकेको उनले जानकारी दिए । बुधबारको व्यवस्थापिका संसदको बैठकमा बोल्दै मन्त्री कोइरालाले २० वर्ष पुगेपछि मात्रै बिहे गर्न पाइने कानुनी व्यवस्थाले अपराध बढाइरहेको बताए । ‘१६ वर्षमा […]
लमजुङमा उमेर नपुग्दै गर्भवती हुनेहरूको सङ्ख्यामा कमी आउन सकेको छैन । बेसीशहरस्थित जिल्ला अस्पताल लमजुङमा प्रसूति सेवा लिने महिलाहरूको तथ्याङ्कलाई हेर्ने हो भने जिल्लामा अझै उमेर नपुग्दै बिहे गर्ने र कम उमेरमै सन्तान जन्माउने किशोरीहरूको सङ्ख्यामा कमी आउन नसकेको पाइएको हो । महिलाले २० वर्ष पुगेपछि मात्र विवाह पाइने कानुनी व्यवस्था छ। विगतमा नबुझेर बालविवाह हुने गरेकोमा पछिल्लो समय जान्ने बुझ्नेहरूले नै उमेर नपुग्दै विवाह गर्ने गरेका छन् । बालविवाहको यकिन तथ्याङ्क नभए पनि कम उमेरमै आमा हुने क
धनगढी : प्रेम सम्बन्धपछि घरबाट भागेर अन्तरजातीय विवाह गरेका कैलालीका प्रकाश विश्वकर्मा र मालती रावलको जोडी अलग भएका छन्।भजनी नगरपालिका–४ झलझलियाका प्रकाश र मालतीको उमेर नमिलेको भन्दै उनीहरूलाई अलग्याइएको हो। विवाह गर्न २० वर्ष उमेर हुनुपर्ने कानुनी व्यवस्था छ।तर, मालती १८ वर्षीया र प्रकाश १९ वर्ष मात्र भएका कारण उनीहरू तत्कालका लागि अलग्गिएका हुन्। प्रहरीले दुवैलाई आआफ्नो परिवारको जिम्मा लगाएको छ। योसँगै तत्काललाई को यात्रामा ब्रेक लागेको छ।उनीहरूले अन्तरजातीय विवाह गरेकोले ज्यान