सरकारले विवाह गर्ने उमेर घटाउने तयारी गरेको छ । अहिले २० वर्ष पुगेपछि मात्र विवाह गर्न पाइने कानुनी व्यवस्था छ । सरकारले उक्त उमेर घटाउने तयारी गरेको हो ।
राम र सीताबीच फूलबारीमा गराइने भेटघाटलाई फूलबारी लीला भनिन्छ । फूलबारीमै पहिलोपटक सीता र रामको भेट भएको वाल्मीकि रामायणमा उल्लेख छ । सोही पौराणिक कथाका आधारमा फूलबारी लीला कार्यक्रम गर्ने प्रचलन छ ।