प्रधानमन्त्रीलाई भेटेर महासंघले भन्यो-‘अर्थतन्त्र गम्भीर सङ्कटमा छ, पुनरुत्थान गर्नुपर्छ’

काठमाडौं, पुस १२ । नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । महासंघका पदाघिकारीले प्रधानमन्त्री दाहालको निजी निवास खुमलटारमै पुगेर भेटवार्ता गरेका छन्। महासंघले र प्रधानमन्त्रीबीचको भेटवार्तामा अर्थतन्त्रको संवेदनशीलताका विषयमा कुराकानी भएको महासंघले जनाएको छ । उक्त अवसरमा अध्यक्ष गोल्छाले उद्योग व्यवसाय सञ्चालनमा सबैभन्दा बढी समस्याको रुपमा देखा परेको […]

सम्बन्धित सामग्री

कामपाले थाल्यो प्राचीन नाम पुनरुत्थान कार्य

काठमाडौ महानगरपालिकाले आफ्नो मातहतमा रहेका स्थानका प्राचीन नाम पुनरुत्थान गरेर प्रचलनमा ल्याउने प्रक्रिया थालेको छ।...

अर्थतन्त्र पुनरुत्थान सरकारको पहिलो प्राथमिकतामा : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको पुनरुत्थान सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् । निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ छुट्टछुट्टै भेटमा उनले यस्तो बताएका हुन्...

पर्यटन पुनरुत्थान कार्यक्रम चाँडै घोषणा हुने

४ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन उद्योगलाई सुधार गर्न चाँडै पर्यटन पुनरुत्थान कार्यक्रम घोषणा गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको सिमफोजिम पार्टनरसिप रेजिलेन्ट टुरिजम कार्यक्रममा मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकायहरुसँगबाट पर्यटन पुनरुत्थानका लागि आएका सुझावको आधारमा पर्यटन पुनरुत्थान कार्यक्रम घोषणा गर्ने तयारी मन्त्रालयले […]

पर्यटन पुनरुत्थान कार्ययोजना पर्यटनमन्त्रीलाई हस्तान्तरण, के-के छन् योजनामा ?

३० असार, काठमाडौं । पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना तर्जुमा समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई आफ्नो प्रतिवेदन बुझाएको छ । १३ असारमा मन्त्री श्रेष्ठले पदभार ग्रहणका क्रममा नेपालको पर्यटन क्षेत्र पुनरुत्थान गर्न तत्कालीन र दीर्घकालीन कार्ययोजना तयार गर्न समिति गठन गरेका थिए । मन्त्रालयमा आयोजित कार्यक्रममा कार्ययोजना तर्जुमा समितिका सदस्यहरुले मन्त्री श्रेष्ठलाई प्रतिवेदन […]

भूकम्पले क्षतिग्रस्त सम्पत्तिको ५२% पुनरुत्थान

वि. सं २०७२ को भूकम्पले क्षति पु¥याएको सम्पति ५२ प्रतिशत पुनरुत्थान भएको एक अध्ययनले देखाएको छ ।शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको अनुसन्धान प्रतिवेदनमा भूकम्पपछि नेपालमा क्षतिग्रस्त सम्पतिको पुनरुत्थान कसरी भयो त्यससम्बन्धी गरेको विस्तृत अध्ययन गरिएको छ । त्रिभुवन विश्व विद्यालयको अर्थशास्त्र केन्द्रीय विभागको नेतृत्वमा गरिएको अध्ययनमा भूकम्प गएको पाँच वर्षमा मानिससँग भएको […]

भूकम्पपछि ५२ प्रतिशत  क्षतिग्रस्त सम्पत्तिको पुनरुत्थान : प्रतिवेदन

२०७२ सालको भूकम्पले क्षति पुर्‍याएको सम्पत्ति ५२ प्रतिशत पुनरुत्थान भएको एक अध्ययनले देखाएको छ । शनिबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको अनुसन्धान प्रतिवेदनमा भूकम्पपछि नेपालमा क्षतिग्रस्त सम्पत्तिको पुनरुत्थान कसरी भयो त्यस सम्बन्धी गरेको विस्तृत अध्ययन गरिएको छ ।त्रिभुवन विश्व विद्यालयको अर्थशास्त्र केन्द्रीय विभागको नेतृत्वमा गरिएको अध्ययनमा भूकम्प गएको पाँच वर्षमा मानिसहरूसँग भएको जीवन चलाउने स्रोत उत्पादनशील सम्पत्तिको पुनरुत्थान कसरी सम्भवका विषयमा बढी केन्द्र

मौद्रिक नीतिले अर्थतन्त्रलाई पुनरुत्थान गर्न सक्ला ?

काठमाडौं । सरकारले कोभिड–१९ ले कमजोर बनेको अर्थतन्त्रलाई सशक्त र पुनरुत्थान गर्ने उद्देश्यसहित शुक्रबार मौद्रिक नीति ल्याएको छ । शुक्रबार जारी गरिएको मौद्रिक नीतिले कोभिड–१९ सिर्जित परिवेशबाट अर्थतन्त्रलाई उकास्न आर्थिक पुनरुत्थान लक्षित कार्यक्रम ल्याएको हो । यसको सशक्त कार्यान्वयन गर्न सकिएमा कमजोर बनेको आर्थिक अवस्थामा सुधार आउने अपेक्षा गरिएको छ । आर्थिक वर्ष २०७८-७९ को […] The post मौद्रिक नीतिले अर्थतन्त्रलाई पुनरुत्थान गर्न सक्ला ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

नेपालको अर्थतन्त्रलाई पुनरुत्थान गर्ने बजेट आवश्यक

काठमाडौं। आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माण अन्तिम चरणमा छ। आगामी वर्षको बजेट घोषणा हुन अब जम्मा १५ दिन मात्र बाँकी छ। कोभिड–१९ को महामारीले थलिएको नेपालको अर्थतन्त्रलाई पुनरुत्थान गर्नेगरी बजेट बनाउनुपर्ने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए। उनले अर्थतन्त्रलाई पुनरुत्थान गर्ने सोच र संकल्पका साथमा बजेट तर्जुमा गर्नुपर्ने र त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्दै अगाडी बढ्नुपर्ने उनको भनाइ छ।

नेपालको अर्थतन्त्रलाई पुनरुत्थान गर्ने बजेट आवश्यक

काठमाडौं। आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माण अन्तिम चरणमा छ। आगामी वर्षको बजेट घोषणा हुन अब जम्मा १५ दिन मात्र बाँकी छ। कोभिड–१९ को महामारीले थलिएको नेपालको अर्थतन्त्रलाई पुनरुत्थान गर्नेगरी बजेट बनाउनुपर्ने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए। उनले अर्थतन्त्रलाई पुनरुत्थान गर्ने सोच र संकल्पका साथमा बजेट तर्जुमा गर्नुपर्ने र त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्दै अगाडी बढ्नुपर्ने उनको भनाइ छ।

पर्यटन बोर्डले गठन गर्यो बागमती प्रदेश आन्तरिक पर्यटन पुनरुत्थान समिति

काठमाडौं । नेपाल पर्यटन बोर्डले आन्तरिक पर्यटन पुनरुत्थान समिति, बागमती प्रदेश गठन गरेको छ । प्रदेश अन्तर्गतका १३ वटा जिल्लालाई नै समेटेर बोर्डले २१ सदस्यीय पुनरुत्थान समिति गठन गरेको हो । बोर्डका अनुसार आन्तरिक पुनरुत्थान समितिका लागि बागमती प्रदेशलाई दिएको कार्यक्षेत्रगत शर्तहरु (टीओआर) बमोजिम प्रदेशबाट प्राप्त प्रस्तावहरुको नामावलीबाट अन्तिम नामावली समेटेर समिति गठन गरेको हो ।उक्त समितिमा काभ्रेपलाञ्चोक जिल्लाबाट प्रेम श्रेष्ठ र केशब बडाल, नुवाकोटबाट सन्तोष उप्रेती र लेलिन रञ्जित, चितवनबाट दि