वि. सं २०७२ को भूकम्पले क्षति पु¥याएको सम्पति ५२ प्रतिशत पुनरुत्थान भएको एक अध्ययनले देखाएको छ ।शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको अनुसन्धान प्रतिवेदनमा भूकम्पपछि नेपालमा क्षतिग्रस्त सम्पतिको पुनरुत्थान कसरी भयो त्यससम्बन्धी गरेको विस्तृत अध्ययन गरिएको छ । त्रिभुवन विश्व विद्यालयको अर्थशास्त्र केन्द्रीय विभागको नेतृत्वमा गरिएको अध्ययनमा भूकम्प गएको पाँच वर्षमा मानिससँग भएको […]