स्वास्थ्यमन्त्री बस्नेतद्वारा भरतपुर अस्पतालको निरीक्षण

मन्त्री बस्नेतसँगै बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी, भरतपुर अस्पतालका अध्यक्ष राजु पौडेल, मेसु डा कृष्णप्रसाद पौडेल लगायतले अस्पतालको विकासका लागि  विभिन्न समस्याहरुका बारेमा जानकारी गराएका थिए।

सम्बन्धित सामग्री

आयुर्वेदमा भारत र चीनसँग साझेदारी गर्न सकिन्छ- स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं,१० मंसिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेद क्षेत्रमा उपलब्धि हासिल गर्न छिमेकी राष्ट्र भारत र चीनसँग साझेदारी गर्न सकिने बताएका छन् । आयुर्वेद मेडिकल विकास तथा अनुसन्धान फाउन्डेसनद्वारा आज आयोजित ‘अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन तथा आरोग्य प्रदर्शनी, २०२३ उद्घाटन’ समारोहमा मन्त्री बस्नेतले नेपाल आयुर्वेद उपचार पद्धतिका लागि स्वर्णभूमि भए पनि यसको व्यवस्थापन र विकासमा […]

भूकम्पका घाइतेहरुको उपचार निःशुल्क गर्छौं : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौँ, १८ कात्तिक : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जाजरकोट र रुकुममा भूकम्पमा परेर घाइते भएकाहरुको उपचार सरकारले निःशुल्क गर्ने बताएका छन् ।

पैसा नभएकै कारण कोही बिरामी मर्नु पर्दैन: स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्यमन्त्री मोहन बस्नेतले पैसा नभएका कारण कोही पनि बिरामी मर्नु नपर्ने बताएका छन् ।

देशभरबाट स्वास्थ्य बीमाबारे गुनासो आएको छ: स्वास्थ्यमन्त्री बस्नेत

बिहीबार बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सार्वजनिकीकरण तथा सम्झौता हस्ताक्षर कार्यक्रम' बोल्दै स्वास्थ्यमन्त्री बस्नेतले यस्तो बताएका हुन्।

स्वास्थ्यमन्त्री बस्नेत र राजदूत सोङबीच भेटवार्ता

काठमाडौँ, १७ भदौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि चीनका राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आगामी चीन भ्रमणलाई मध्यनजर गर्दै उनीहरुबीच आज मन्त्रालयमा भेटवार्ता भएको मन्त्री बस्नेतका प्रेस संयोजक रामचन्द्र दुलालले जानकारी दिए । भेटवार्तामा मन्त्री बस्नेतले चीन सरकारबाट तातोपानी नाकालाई व्यवस्थित बनाउने, भक्तपुरमा वीर अस्पताल […]

स्वास्थ्यमन्त्री बस्नेत भारत प्रस्थान

काठमाडौँ- भारतमा आयोजना हुने क्षयरोगसम्बन्धी सम्मेलनमा सहभागी हुन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत त्यसतर्फ प्रस्थान गरेका छन् । भारतको गुजरातमा आयोजना हुने क्षयरोगसम्बन्धी डब्लुएचओको सम्मेलनमा सहभागी हुन स्वास्थ्यमन्त्री बस्नेत मंगलबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् । सन् २०३० सम्म क्षयरोग महामारी अन्त्य गर्ने अन्तर्राष्ट्रिय राजनीतिक प्रतिबद्धतामा नेपालले पनि सहमति जनाएकाले सम्मेलन महत्वपूर्ण हुने मन्त्री बस्नेतले जानकारी दिए […]

निजी भ्रमणका लागि बेलायत पुगे स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं, असार ३१। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत बेलायत पुगेका छन् ।उनी एक निजी भ्रमणका शिलशिलामा लण्डन पुगेका हुन् । शुक्रवार साँझ लन्डन पुगेका मन्त्री बस्नेतलाई बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, नेपाली जनसम्पर्क समिति बेलायत सभापति युवराज गुरुङलगायतले लण्डन विमानस्थलमा स्वागत गरेका थिए । मन्त्री बस्नेतले बेलायत बसाईका क्रममा बेलायती स्वास्थ्यमन्त्री स्टिभ […]