‘खाद्यान्नमा आत्मनिर्भर बन्ने विषय अबको राष्ट्रवादी एजेण्डा बन्नुपर्छ’

३ असोज, काठमाडौं । स्याङ्जामा जन्मेका डा. कृष्णप्रसाद पौडेल उमेरले ६० वर्षका भए । रुपन्देही हुँदै चितवन बसाइँ सरेर त्यहीँबाट बागबनी र कृषि हुँदै विद्यावारिधीसम्मको अध्ययन सेकेका उनी पछिल्लो तीन दशक खाना र खेतीपातीको वकालत गरिरहेका छन् । सामाजिक जागरणका क्षेत्रमा सक्रिय अभियानकर्मीको रुपमा परिचित उनै पौडेल आगामी प्रतिनिधि सभा निर्वाचनमा चितवन २ बाट प्रतिनिधिसभा […]

सम्बन्धित सामग्री