विगत ६ महिनामा करिब  १ लाख  ९० हाजर अफगान शरणार्थी इरानबाट निर्वासित

छिमेकी देशहरूमा अफगान शरणार्थीविरुद्धको अत्याचार बढ्दै जाँदा, विगत छ महिनामा करिब  एक लाख ९० हजार अफगानीहरूलाई इरानबाट निर्वासित गरिएको टोलो न्यूजले विश्लेषकहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ। विश्लेषकहरूका अनुसार देशमा...

सम्बन्धित सामग्री

१२ हजार अफगान शरणार्थी पाकिस्तानबाट दक्षिण अफगानिस्तान फर्किए

करिब १२ हजार अफगान शरणार्थीहरू पाकिस्तानबाट दक्षिण अफगानिस्तान फर्किएका छन्।दक्षिण अफगानिस्तानको कान्दाहार प्रान्तमा शरणार्थी तथा स्वदेश फिर्ता निर्देशनालयका उपप्रमुख मोमिन आगाले बताएअनुसार कान्दाहारलाई पाकिस्तानको बलुचिस्तानसँग जोड्ने स्पिन बोल्डक नाका हुँदै हरेक हप्ता औसत ८२० परिवारका  चार हजारभन्दा बढी व्यक्ति पाकिस्तानबाट स्वदेश फर्कने गरेका छन्।त्यसैगरी २५ लाखभन्दा बढी अफगान शरणार्थी पाकिस्तानमा बस्दै आएका छन् । यस्तै सङ्ख्यामा अफगानी शरणार्थी इरानमा आश्रय लिरहेका छन्। विगत चार दशकदेखि

पहाडमा बेपत्ता भएकी १० वर्षीया अफगान बालिका फेला परिन्

अमेरिकाको सियाटलमा बेपत्ता भएकी १० वर्षीया अफगान शरणार्थी बालिकाको उद्धार गरिएको छ। गत आइतबार परिवारसँग पहाड गएको बेला ती बालिका परिवारबाट अलग भएकी थिइन्। वासिङ्टन राज्यको उद्धार टोलीले उद्धार अभियान सुरु गरेपछि उनी फेला परेकी हुन्। अधिकारीहरूका अनुसार बालिका तीन डिग्रीसम्मको चिसो मौसममा आफूलाई न्यानो राख्न दुई रुखको बीचमा सुतेकी थिइन्। उनी दुई वर्षअघि मात्र […]

इरानबाट दुई हजार १०६ अफगान शरणार्थी स्वदेश फर्किए

काबुल, २१ जेठ । अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले आइतवार विज्ञप्तिमार्फत छिमेकी इरानबाट कुल २,१०६ अफगान शरणार्थी शनिबार स्वदेश फर्किएको उल्लेख छ । “इरानमा शरणार्थीका रूपमा वर्षौँसम्म बसेका २,१०६ अफगानी शरणार्थी शनिबार आफ्नो मातृभूमि अफगानिस्तान फर्किएका छन् । शरणार्थीलाई उनीहरूको देश फर्काउने प्रक्रिया जारी छ,“ विज्ञप्तिमा भनिएको छ । यसअघि मे ३१ मा […]

पाकिस्तानले अफगान शरणार्थी रिहा गर्ने

कानुनी कागजात नभएको आरोपमा पाकिस्तानमा पक्राउ परेका ३ सय अफगान शरणार्थीलाई पाकिस्तान सरकारले रिहा गर्ने भएको छ । इस्लामाबादस्थित अफगान दूतावासका अधिकारीले पाकिस्तानी अधिकारीसँग कुराकानी गरेपछि पाकिस्तानले पक्राउ गरेका तीनसय शरणार्थी रिहा हुने भएका हुन् ।

३२४ जना अफगान शरणार्थी क्यानडामा

एजेन्सी । तीन सय २४ जना अफगान शरणार्थी बोकेको एउटा विमान क्यानडाको मनिटोवा प्रान्तको राजधानी विनिपेगमा अवतरण गरेको छ ।

पाँच हजार अफगान शरणार्थी स्वदेश फर्के

काठमाडौँ- अफगानिस्तान छाडेर दुई छिमेकी मुलुकहरूमा शरणार्थी भएर बसेका पाँच हजारभन्दा बढी अफगान शरणार्थीहरू घर फर्किएका छन् । सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार पाकिस्तान र इरानबाट अहिलेसम्म पाँच हजार १५९ जना घर फर्किएका हुन् । स्वदेश फर्किएका मध्ये चार हजार ९८६ जना इरानबाट मात्रै फर्किएको अफगानिस्तानको शरणार्थी व्यवस्थापन मन्त्रालयले जनाएको छ । उनीहरु अफगानिस्तानको […]

भित्रिन थाले अफगान ‘शरणार्थी’

उपचारको निहुँमा आफ्नो मुलुक छाडेर भारत आइपुगेका ७ अफगान नागरिक सुनौली–बेलहिया नाका हुँदै काठमाडौं आइपुगेका छन् । अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेयता डराएर मुलुक छाड्नेहरू विभिन्न देश पुगे पनि शरणार्थी बनेर समूहगत रूपमा नेपाल भित्रिएको यो पहिलो पटक हो ।

युरोपेली संघको खतरनाक प्रयास

अफगान शरणार्थी र विदेशमा शरण खोज्ने अफगान नागरिकलाई तिनको देश अझै सुरक्षित छैन विश्वभर दर्ता भएका अफगान शरणार्थीको संख्या २६ लाख पुगेको छ । सन् २०२० मा युरोपमा शरण खोज्नेमध्ये अफगान...

पाकिस्तानबाट तीन हजार अफगान शरणार्थी फर्किए

छिमेकी राष्ट्र पाकिस्तानबाट सोमबार तीन हजार अफगान शरणार्थी अफगानिस्तान फर्किएका छन् । अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा सो कुराको जानकारी दिइएको छ ।