काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) पृथ्वीनारायण शाहको २९८ औं जन्म जयन्तीको अवसरमा आज राजधानीमा चियापन कार्यक्रम आयोजना गर्यो।
भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा आयोजित चियापानमा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता सहभागी भए।
क्लबको एउटा हलमा कवि गोष्ठी थियो भने अर्कोमा शुभकामना तथा चियापान।
बाहिर नेवारी बाजाको धुन र भित्र कविताको