पृथ्वीजयन्तीको अवसरमा आज राप्रपाको चियापान

काठमाडौं, पुस २७ । पृथ्वीजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज राजधानीमा चियापान कार्यक्रम आयोजना गर्दैछ। भृकुटीमण्डपमा हुने चियापान कार्यक्रममा सहभागिताका लागि पार्टीले औपचारिक रूपमा निमन्त्रणा पठाएको छ।राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलका नेता तथा सांसदलाई निमन्त्रणा गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा पनि अध्यक्ष लिङ्देनले ‘रोष्ट्रम’बाटै चियापानमा उपस्थितिका लागि आग्रह गरेका थिए।

सम्बन्धित सामग्री

राप्रपाको चियापान : खिलराज र नेम्वाङको खासखुसदेखि देउवाको झोंकसम्म

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) पृथ्वीनारायण शाहको २९८ औं जन्म जयन्तीको अवसरमा आज राजधानीमा चियापन कार्यक्रम आयोजना गर्‍यो। भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा आयोजित चियापानमा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता सहभागी भए। क्लबको एउटा हलमा कवि गोष्ठी थियो भने अर्कोमा शुभकामना तथा चियापान। बाहिर नेवारी बाजाको धुन र भित्र कविताको

राष्ट्रिय एकता दिवशमा राप्रपाको चियापान :: Pahilopost.com

काठमाडौं : कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय एकता दिवशको अवसरमा आज चियापान कार्यक्रम गरेको छ।   कार्यक्रममा अध्यक्ष थापाले नेपाली जनताको सहयोगमा पृथ्वीनारायण शाहले सानासाना राज्यमा विभाजित मुलुकलाई एकीकरण गरेको र नेपाल र नेपाली जनतालाई नेपाली नाम र पहिचान दिएको सम्मानमा राष्ट्रिय एकता दिवश मनाएको बताए।  विगतमा पनि