पृथ्वीजयन्तीमा आज राप्रपाको चियापान

काठमाडौं : पृथ्वीजयन्तीको अवसरमा  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार भृकुटीमण्डपमा चियापान कार्यक्रम आयोजना गर्दैछ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले चियापानका लागि राजनीतिक दलका नेता तथा सांसदलाई निमन्त्रणा गरेका छन्। चियापानमा सहभागिताका लागि पार्टीले औपचारिक रूपमा निमन्त्रणा पठाएको छ।मंगलबार प्रतिनिधिसभा बैठकमा पनि अध्यक्ष लिङ्देनले ‘रोष्ट्रम’बाटै चियापानमा उपस्थितिका लागि आग्रह गरेका थिए। 

सम्बन्धित सामग्री

पृथ्वी जयन्तीमा राप्रपाको चियापान [२७ तस्बिरमा]

३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले भृकुटीमण्डपमा चियापानको आयोजना गरेको हो ।

राप्रपाको चियापान: उपराष्ट्रपतिदेखि सर्वसाधारणसम्म

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वीनारायण शाहले गरेको एकीकरणले नेपालको अस्तित्व सम्भव भएको बताएका छन्।

पृथ्वी जयन्तीमा राप्रपाको चियापान : रवि, माधवदेखि ओलीसम्म उपस्थित (तस्बिरहरु)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजधानीमा पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसका अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ । ३०१ औं पृथ्वीको अवसरमा भृकुटीमण्डपमा आयोजित कार्यक्रममा विभिन्न पार्टीका शीर्ष नेताहरुको पनि उपस्थित रेहेको छ । कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरुको […]

पृथ्वी जयन्तीको अवसरमा राप्रपाको चियापान

काठमाडौं । पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार भृकुटीमण्डपमा चियापान कार्यक्रम आयोजना गर्दैछ । राप्रपाले दिउँसो १ बजेबाट भृकुटीमण्डपमा चियापान कार्यक्रम गर्न लागेको हो । कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका प्रमुख तथा नेताहरू, नेपाल सरकारका उच्चपदस्थ व्यक्तित्व एवं नेपालको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तित्वहरूलगायतलाई आमन्त्रण गरिएको राप्रपाका प्रवक्ता एवं […]

पृथ्वीजयन्तीको अवसरमा आज राप्रपाको चियापान

काठमाडौं, पुस २७ । पृथ्वीजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज राजधानीमा चियापान कार्यक्रम आयोजना गर्दैछ। भृकुटीमण्डपमा हुने चियापान कार्यक्रममा सहभागिताका लागि पार्टीले औपचारिक रूपमा निमन्त्रणा पठाएको छ।राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलका नेता तथा सांसदलाई निमन्त्रणा गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा पनि अध्यक्ष लिङ्देनले ‘रोष्ट्रम’बाटै चियापानमा उपस्थितिका लागि आग्रह गरेका थिए।

पृथ्वीजयन्तीमा राप्रपाको चियापान भृकुटीमण्डपमा

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार पृथ्वीजयन्तीको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। मंगलबार प्रतिनिधिसभा बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले चियापानका लागि राजनीतिक दलका नेता तथा सांसदलाई उपस्थितिका लागि आग्रह गरेका थिए। भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागिताका लागि पार्टीले औपचारिक रूपमा निमन्त्रणा पत्रसमेत पठाएको छ।

राप्रपाको चियापान : खिलराज र नेम्वाङको खासखुसदेखि देउवाको झोंकसम्म

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) पृथ्वीनारायण शाहको २९८ औं जन्म जयन्तीको अवसरमा आज राजधानीमा चियापन कार्यक्रम आयोजना गर्‍यो। भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा आयोजित चियापानमा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता सहभागी भए। क्लबको एउटा हलमा कवि गोष्ठी थियो भने अर्कोमा शुभकामना तथा चियापान। बाहिर नेवारी बाजाको धुन र भित्र कविताको

पृथ्वी जयन्तीमा राप्रपाको चियापान, प्रधानमन्त्री गएनन्

चियापानमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलगायतका शीर्ष नेताहरू उपस्थित भएका थिए। चियापानमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रिपरिषदका कुनै सदस्य पनि सहभागी भएका थिएनन्। मधेस केन्द्रीत दलका नेताहरु पनि चियापानमा सहभागी भएका थिएनन्।

एकीकृत राप्रपाको चियापान - Naya Patrika

डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा (राष्ट्रवादी) ले प्रथम वार्षिकोत्सवको अवसर पारेर चियापान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताका साथमा विभिन्न दलका नेताको उपस्थिति थियो ।...पूरा पढ्नुहोस् »

राष्ट्रिय एकता दिवशमा राप्रपाको चियापान :: Pahilopost.com

काठमाडौं : कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय एकता दिवशको अवसरमा आज चियापान कार्यक्रम गरेको छ।   कार्यक्रममा अध्यक्ष थापाले नेपाली जनताको सहयोगमा पृथ्वीनारायण शाहले सानासाना राज्यमा विभाजित मुलुकलाई एकीकरण गरेको र नेपाल र नेपाली जनतालाई नेपाली नाम र पहिचान दिएको सम्मानमा राष्ट्रिय एकता दिवश मनाएको बताए।  विगतमा पनि