‘उर्गेनको घोडा’ उपन्यास अब बंगला भाषामा

लेखक तथा विश्लेषक युग पाठकको उपन्यास उर्गेनको घोडा अब बंगला भाषामा पनि पढ्न पाइने भएको छ

सम्बन्धित सामग्री

नेपालभाषाको उपन्यास ‘कुमारी’ सार्वजनिक

कुमारी रथजात्राको छेको पारेर नेपालभाषाको उपन्यास ‘कुमारी’ सार्वजनिक गरिएको छ। वरिष्ठ उपन्यासकार मल्ल के सुन्दरद्वारा लिखित सो उपन्यास बिहीबार पाँच पूर्वकुमारीले संयुक्त रूपमा विमोचन गरेका हुन्। उक्त उपन्यासमा कुमारीको ऐतिहासिक–सांस्कृतिक पक्षको उजागार गरि...

नेपालभाषाको उपन्यास ‘कुमारी’ सार्वजनिक

कुमारी रथजात्राको छेको पारेर नेपालभाषाको उपन्यास ‘कुमारी’ सार्वजनिक गरिएको छ। वरिष्ठ उपन्यासकार मल्ल के सुन्दरद्वारा लिखित सो उपन्यास बिहीबार पाँच पूर्वकुमारीले संयुक्त रूपमा विमोचन गरेका हुन्। उक्त उपन्यासमा कुमारीको ऐतिहासिक–सांस्कृतिक पक्षको उजागार गरि...

... अनि खगेन्द्रले कुकुरमाथि उपन्यास लेखे

धेरै वर्षपछि एकाएक खगेन्द्रलाई कुकुरमाथि उपन्यास लेख्ने सोच आयो । एक दिन उनी लेखक बुद्धिसागरले चलाएको बाइक पछाडि बसिरहेका थिए । त्यो समय उनलाई अचानक स्पार्क आयो- कुकुरबारे उपन्यास लेख्ने ।

संगीतकार सन्तोषको उपन्यास फरैना बजारमा

काठमाडौं । संगीतकार सन्तोष श्रेष्ठको ‘फरैना’ उपन्यास सार्वजनिक भएको छ । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच उपन्यास सार्वजनिक गरिएको हो । लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय श्रेष्ठको यो पहिलो उपन्यास हो । महिलाले भोग्नु परेको समस्यालाई केन्द्रमा राखेर लेखिएको फरैना पढ्दा आफू रोएको सांसद शान्ता चौधरीले बताइन् । उनले भनिन, ‘उपन्यास पढ्दै गर्दा मैले हरफ […]

उपन्यास 'फुर्के'को आवरण सार्वजनिक

उपन्यासको प्रमुख पात्र फुर्के नामक कुकुरको जीवनका आरोह-अवरोहमा उपन्यास केन्द्रित छ। मानिसको सबैभन्दा नजिकको साथी र संवेदनशील प्राणी कुकुरको मान्छेसँगको सम्बन्ध, मानव समाजलाई हेर्ने उसको दृष्टिकोण र उसको जीवन भोगाइका कथाहरूलाई उसकै भाषामा उपन्यास 'फुर्के'म...

बिसीको उपन्यास ‘रमा’ सार्वजनिक

लामो समयदेखि सुर्खेतमा रहेर पत्रकारिता गर्दै आएका पत्रकार पुनम बिसीको उपन्यास सार्वजनिक भएको छ । पत्रकार महासंघ सुर्खेत शाखाको स्थापना दिनको अवसर पारेर विसीले उपन्यास ‘रमा’ विमोचन गरेका हुन्  । विसीको यो पहिलो उपन्यास हो । उनले ‘रमा’ मा एउटा नारीलाई पात्रको रुपमा उतारेका छन् । उनले भने,‘ विशेषगरि कर्णालीका सबैजसो जिल्लाहरुमा रगत अभाव न्यूनीकरणका लागि तत्काल रगत उपलब्ध गराउन सञ्चालनमा ल्याइएको ‘कर्णाली ब्लड एड’ नामक मोबाइल एप्स सञ्चालनार्थ यो उप

कविता राईको ‘गुरू’ उपन्यास सार्वजनिक

साहित्यकार कविता राईको ‘गुरू’ उपन्यास सार्वजनिक भएको छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा बुधबार आयोजित एक कार्यक्रममार्फत गुरू उपन्यास सार्वजनिक गरिएको हो । ‘गुरू’ उपन्यासको समालोचक हरिप्रसाद सिलवाल, ज्ञानु अधिकारी, साहित्यकार नारद हाताम्छाली राई, राष्ट्रिय सभा सदस्य जयन्ती राई, प्राज्ञ शशी लुमुम्बुले सार्वजनिक गरेका हुन् ।उपन्यास सार्वजनिकपछि वक्ताहरूले समग्रमा गुरू यथार्थपरक र पठनीय उपन्यास रहेको बताए […]

सीमाको उपन्यास ‘अपरिचित’ को लोकार्पण

काठमाडाैं । आख्यानकार सीमा पुरीको दोस्रो उपन्यास अपरिचित आज एपेक्स लाइफ स्कुल कपनमा विमोचित भएको छ ।साहित्यकार मित्रलाल पंज्ञानीले उपन्यास अत्यन्त सुन्दर भाषा र शैलीमा लेखिएको र यसले मानवीय ब्यबहार देखाउने चेष्टा गरेको बताए । त्यसैगरि अर्का समिक्षक मधुसूदन पाण्डेयले सीमाको लेखन र लगनको प्रशंसा गर्दै लेखिकाको सुन्दर भविष्य रहेका धारणा राखे ।प्रमुख अतिथिका रुपमा […] The post सीमाको उपन्यास ‘अपरिचित’ को लोकार्पण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सत्य घटनामा आधारित उपन्यास ‘सखिला’ विमोचन

सत्य घटनामा आधारित उपन्यास ‘सखिला’ विमोचन गरिएको छ । उत्तम निरौलाद्धारा लिखित उपन्यास शनिबार आयोजित एक कार्यक्रममा वरिष्ठ साहित्यकार पद्मावती सिंहले विमोचन गरिन ।  उपन्यासमा नेपाली महिलाले भोग्नु परेका विभिन्न सामाजिक...