HANOI: A court in Vietnam on Friday jailed 30 people including several former senior officials over graft that cost the state $45 million, with one ex-official convicted of taking suitcases stuffed with cash bribes. The communist nation’s crackdown on corruption in recent years has seen two presidents and three deputy prime ministers deposed and top […]
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले बाबुको संरक्षण नपाएका सन्तानलाई आमाको नामबाट नागरिकता दिई नागरिकतासम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले नागरिकतासम्बन्धी विधेयक संशोधन गर्न लागिएको जानकारी गराएका छन् । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै उनले सन्तानलाई नागरिकता प्राप्तिमा बुबाले असहयोग गरेको खण्डमा आमाको नामबाट नागरिकता पाउन सकिने व्यवस्था विधेयकमा रहेको स्पष्ट पारे । गृहमन्त्री लेखकले राष्ट्रिय र […]
यूएनएचसीआरका प्रवक्ता बाबर बलोचले जेनेभामा पत्रकारसँग भने, 'राखिन राज्यमा लक्षित हिंसा र उत्पीडन र म्यान्मारमा जारी द्वन्द्वले हजारौं रोहिंग्यालाई बङ्गलादेशमा सुरक्षा खोज्न बाध्य बनाएको छ।'
वाइल्डले एन्फाको व्यवस्थापन, सहायक प्रशिक्षकको योग्यता, प्रविधिको अभावलगायतका विषयमा पहिल्यैदेखि सार्वजनिक टिप्पणी गर्दै आएका छन् । उनले उज्वेकिस्तान भ्रमणअघि कप्तानी चयनमा समेत टकराव भएको बताएका छन् ।
काठमाडौँ । डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख अमरप्रसाद शाहमाथि कार्यकक्षमा कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। कुटपिटको आरोपमा भेरी नगरपालिका-७ का नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका कार्यकर्ता विराजन शाहीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिए । प्रमुखमाथि शाहीसहितको समूहले केही दिन अघि कार्यकक्षमा गएर कुटपिट गरेका थिए। […]