सीमाको उपन्यास ‘अपरिचित’ को लोकार्पण

काठमाडाैं । आख्यानकार सीमा पुरीको दोस्रो उपन्यास अपरिचित आज एपेक्स लाइफ स्कुल कपनमा विमोचित भएको छ ।साहित्यकार मित्रलाल पंज्ञानीले उपन्यास अत्यन्त सुन्दर भाषा र शैलीमा लेखिएको र यसले मानवीय ब्यबहार देखाउने चेष्टा गरेको बताए । त्यसैगरि अर्का समिक्षक मधुसूदन पाण्डेयले सीमाको लेखन र लगनको प्रशंसा गर्दै लेखिकाको सुन्दर भविष्य रहेका धारणा राखे ।प्रमुख अतिथिका रुपमा […] The post सीमाको उपन्यास ‘अपरिचित’ को लोकार्पण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

डिआरको कथासंग्रह ‘खोक्पा’ लोकार्पण

लेखक डिआरको कथासंग्रह ‘खोक्पा’ लोकार्पण गरिएको छ। शनिबार अनामनगरमा एक कार्यक्रमबीच पुस्तक लोकार्पण गरिएको हो। संग्रहमा वैदेशिक रोजगारीले परिवार र सम्बन्धमा पारेको असर, जेष्ठ नागरिकले भोग्ने दुख, पर्यावरणलगायत विभिन्न विषयवस्तुका  ११...

‘मेघमानव’ उपन्यासको लोकार्पण

उपन्यासकार अर्चितबाबु मर्सिफुलद्वारा लिखित ‘मेघमानव’ उपन्यासको लोकार्पण भएको छ।

खगेन्द्रको ‘पानीफोटो’ लोकार्पण

कलाकार खगेन्द्र लामिछानेको पुस्तक पानीफोटो लोकार्पण भएको छ। सोमबार काठमाडौंमा एक कार्यक्रमबीच पुस्तकको लोकार्पण गरिएको हो। वरिष्ठ कलाकार नीर शाह, निश्चल बस्नेत, ऋचा शर्मा, मनोज पण्डित, निश्चल बस्नेत, दीपेन्द्र के. खनाल,...

बस्तीमा कुहिरो लोकार्पण

कथाकार रामचन्द्र नेपालको पाँचौं कृति बस्तीमा कुहिरो लोकार्पण गरिएको छ।

‘यात्रा जिन्दगीको’ लोकार्पण

केशर विश्वकर्मा ‘अथक’ को गजलसंग्रह ‘यात्रा जिन्दगीको’ बिहीबार काठमाडौंमा लोकार्पण भएको छ।

बुद्धिसागरको ‘एक्लो’ लोकार्पण

लेखक बुद्धिसागरद्वारा लिखित उपन्यास ‘एक्लो’ लोकार्पण गरिएको छ। काठमाडौंको प्रज्ञा प्रतिष्ठान, डबलीमा शनिबार आयोजित विशेष कार्यक्रममा उक्त पुस्तक लोकार्पण गरियो। गोलाप्रथाद्वारा छानिएका १० जना पाठकले पुस्तक सार्वजनिक गरे।...

‘अनुभूतिको अवतरण’ निबन्धसङ्ग्रह लोकार्पण

निबन्धकार रञ्जना निरौलाको नवीन निबन्धसङ्ग्रह ‘अनुभूतिको अवतरण’ लोकार्पण भएको छ। नेपाल प्रज्ञाप्रतिष्ठानमा भएको एक कार्यक्रममा प्रमुख अतिथि डा. वासुदेव त्रिपाठीले उक्त निबन्धसङ्ग्रहको लोकार्पण गरे।...

डा. चालिसेको ‘लघुकथालय’ को लोकार्पण

जुम एपमार्फत भर्चुअलबाट डा.विदुर चालिसेको ‘लघुकथालय’ लोकार्पण भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति एवं कार्यक्रमको प्रमुख अतिथि गंगाप्रसाद उप्रेतीले एक कार्यक्रम बीच सो पुस्तकको लोकार्पण गरेका हुन्।...

‘चोभार ब्लुज’ कृतिको लोकार्पण

बिक्रमभक्त जोशीको कथासङ्ग्रह कथासङ्ग्रह ‘चोभार ब्लुज’ लोकार्पण भएको भएको छ। आख्यानकार तथा प्राज्ञ माया ठकुरीको प्रमुख आतिथ्यमा राष्ट्रिय नाचघरमा आयोजित समारोहमा पुस्तकको लोकार्पण गरिएको हो।...

‘योद्धा’को लोकार्पण

भरतपुरस्थित नारायणी नमुना माविमा यदुनाथ भट्टराईको प्रगतिवादी उपन्यास ‘योद्धा’को लोकार्पण सम्पन्न भएको छ।...