एजेन्सी । मोन्टेनेग्रोमा चीन सरकारद्वारा निर्माण भएको राजमार्गको सुविधा बिस्तार गरिएको छ । मोन्टेनेग्रोको बार बोल्जारे राजमार्गको ४१ किलोमिटर सडकखण्डले देशको आर्थिक विकासलाई बढाएको स्थानीय अधिकारहरुले बताएका हुन् । बार बोल्जारे राजमार्गको ४१ किलोमिटर सडकलाई प्राथमिकता दिएर चीनले निर्माण गरेको स्मोकोभ्याक–माटेसेभो सडक खण्ड गत जुलाईबाट सञ्चालनमा आएको हो । सो समयबाट यस सडकखण्ड मोन्टेनेग्रोका लागि […]