युवा नेता शाहीद्वारा कांग्रेस रुपान्तरणका लागि ३० बुँदे प्रस्ताव सार्वजनिक

नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले कांग्रेस रुपान्तरणको प्रस्ताव सार्वजनिक गरेका छन्।राजधानीमा एक कार्यक्रमको आयोजना गरी उनले रुपान्तरणको ३० बुँदे प्रस्ताव सार्वजनिक गरेका हुन्। कार्यक्रममा शाहीले महाधिवेशनमा नेतृत्व मात्रको चर्चा भएकाले...

सम्बन्धित सामग्री

गुट भेला गरेरमात्र कांग्रेस रुपान्तरित हुँदैनः युवा नेता शर्मा

काठमाडौं, १५ असोज । नेपाली कांग्रेसका युवा नेता सुदीप शर्माले गुट भेलाबाट मात्रै कांग्रेस रुपान्तरित नहुने बताएका छन् । गुट भेलाले सीमित नेताहरुलाई बलियो बनाएपनि समग्रमा कांग्रेस बलियो नहुने उनको भनाई छ । पछिल्लो समय कांग्रेसमा गुटको सक्रियता बढिरहेको अवस्थामा युवा युवा पंक्ति मुकदर्शक बनेको उनको आरोप छ । ‘गुट भेला गरेरमात्र कांग्रेस रुपान्तरित हुँदैन […]

कांग्रेस कंचनपुर–२ बाट युवा नेता ओझा समानुपातिकमा सिफारिस

कंचनपुर, २० भदौ । समाजसेवाको माध्यमबाट लोकप्रिय छवि स्थापित गरेका युवा नेता शिरोमणि ओझा कंचनपुर जिल्लाको क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको छनोटका लागि सिफारिस भएका छन् । विश्व हिन्दु महासंघको प्रवक्तासमेत रहेका ओझा नेपाली कांग्रेसबाट प्रतिनिधिसभाको लागि सिफारिस भएका हुन् । ओझाले कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका […]

कांग्रेस बझाङ–२ (ख)बाट युवा नेता मन्जित ताम्राकार सिफारिस

काठमाडौं, १९ भदौ । नेपाली कांग्रेसका युवा नेता मन्जित ताम्राकार बझाङ क्षेत्र नम्बर २ प्रदेश सभा (ख) बाट सिफारिस भएका छन् । राष्ट्रिय दलित आयोगका पुर्ब कार्यबाहक अध्यक्ष समेत रहेका ताम्राकारलाई प्रदेश सभा सदस्यका लागि बझाङ क्षेत्र नम्बर २ को बैठकले समानुपातिकतर्फ सिफारिस गरेको हो । ताम्राकार नेपाल विद्यार्थीसँघ हुँदै पार्टीको केन्द्रीय राजनीतिमा प्रवेश गरेका […]

कांग्रेस काठमाडौं–४ (क) बाट युवा नेता सरिन घिमिरे सिफारिस

काठमाडौं, १९ भदौ । नेपाली काँग्रेसका युवा नेता सरिन घिमिरेलाई पार्टीले काठमाडौँ–४ बाट प्रदेश सभा (क) को प्रत्यक्षतर्फ सिफारिस गरेको छ । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र–४ को प्रतिनिधि सभा कार्यसमितिले घिमिरेको नाम सिफारिस गर्ने निर्णय गरेको छ। नेपाली कांग्रेस कोभिड अनुगमन समितिमा रहेर काम गरिसकेका घिमिरे बौद्धिक युवा नेताका रुपमा चिनिन्छन् । राष्ट्रिय/अन्तर्राष्ट्रिय राजनीतिका जानकार […]

पार्टीबाटै असहयोग भएको भन्दै युवा नेता रावलद्धारा कांग्रेस परित्याग

भदौ २, काठमाण्डौं । नेपाली कांग्रेस बर्दियाका युवा नेता विनय रावलले पार्टीको साधारण सदस्य पनि नरहने गरि राजीनामा दिएका छन् । बुधाबर एक बिज्ञप्ति जारी गरि रावलले कांग्रेस नेतृत्व बिचलनमा गएको, नीति नियम अनुसार चल्न नसकेको ,बिकासका बिभिन्न मोडल प्रस्तुत गर्दा पनि जिम्मेवार नभएको जस्ता कारण जनताको काम गर्न असमर्थ भएपछि पार्टीमा रहिरहन उचित नलागेकोले […]

युवा नेता रावलले दिए कांग्रेसबाट राजीनामा

काठमाडौं, २ भदौ । नेपाली कांग्रेस बर्दियाका युवा नेता विनय रावलले पार्टीको साधारण सदस्य पनि नरहने गरि राजीनामा दिएका छन् । आज एक बिज्ञप्ति जारी गरि रावलले कांग्रेस नेतृत्व बिचलनमा गएको, नीति नियम अनुसार चल्न नसकेको ,बिकासका बिभिन्न मोडल प्रस्तुत गर्दा पनि जिम्मेवार नभएको जस्ता कारण जनताको काम गर्न असमर्थ भएपछि पार्टीमा रहिरहन उचित नलागेकोले […]

युवा नेता शंकर तिवारीको ‘कसले सुधार्छ कांग्रेस’ सार्वजनिक

काठमाडौं । लेखक, राजनीतिक विश्लेषक तथा युवा नेता शङ्कर तिवारीको ‘कसले सुधार्छ कांग्रेस’ पुस्तक विमोचन गरिएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको पूर्वसन्ध्यामा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेसका युवानेता गगनकुमार थापाले उक्त पुस्तक विमोचन गरे । कार्यक्रममा नेता थापाले महाधिवेशनको पूर्वसन्ध्यामा गरिएको पुस्तक विमोचनले महाधिवेशनमा छलफल र बहस हुने बताए । उनले कांग्रेस कसले सुधार्छ […] The post युवा नेता शंकर तिवारीको ‘कसले सुधार्छ कांग्रेस’ सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेस युवा नेता पौडेल कोरोना संक्रमित

काठमाडौँ, २१ असोज। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता प्रदिप पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई आज (बिहीबार) कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएपनि उनको अवस्था सामान्य रहेको छ भने संक्रमण जटिल नहोस् भन्दै उनलाई अस्पताल भर्ना गरिएको जनाइएको छ।-File photo

कांग्रेस महाधिवेशनः संकल्पविपरीत युवा नेता

काठमाडौं, भदौ २५ । ‘हामी विश्वास दिलाउन चाहन्छौं, हामी बदलिनेछौं, नेपाली कांग्रेसलाई बदल्नेछौं। राष्ट्रिय राजनीतिमा प्रमुख भूमिकाका साथ पार्टीलाई नयाँ उचाइमा पुर्‍याउनेछौं।’ नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, गगनकुमार थापा, प्रदीप पौडेल र बद्री पाण्डेले २०७४ पुस १५ गते जारी गरेको संयुक्त विज्ञप्तिको अंश हो यो। कांग्रेसले प्रतिनिधि र […]

कांग्रेस युवा नेता खतिवडाद्वारा स्वास्थ्य सामग्री सहयोग

नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले ओखलढुङ्गा जिल्लाका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ । पूर्व संविधानसभा संविधानसभा सदस्य रहुभएका खतिवडाले जिल्लाका लागि पाँच लाख रुपैयाँ बराबरका स्वास्थ्य सुरक्षाका उपकरणहरु प्रशासनलाई हस्तान्तरण गर्नुभएको हो । उहाँले कोरोना सङ्क्रमणबाट नागरिकलाई बचाउन जिल्लाभर मास्क बाड्ने गरी ९५ हजार थान मास्क, सेनिटाइजर, ७५ थान पिपिइ सेट, सङ्क्रममितको शव …