कांग्रेस काठमाडौं–४ (क) बाट युवा नेता सरिन घिमिरे सिफारिस

काठमाडौं, १९ भदौ । नेपाली काँग्रेसका युवा नेता सरिन घिमिरेलाई पार्टीले काठमाडौँ–४ बाट प्रदेश सभा (क) को प्रत्यक्षतर्फ सिफारिस गरेको छ । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र–४ को प्रतिनिधि सभा कार्यसमितिले घिमिरेको नाम सिफारिस गर्ने निर्णय गरेको छ। नेपाली कांग्रेस कोभिड अनुगमन समितिमा रहेर काम गरिसकेका घिमिरे बौद्धिक युवा नेताका रुपमा चिनिन्छन् । राष्ट्रिय/अन्तर्राष्ट्रिय राजनीतिका जानकार […]

सम्बन्धित सामग्री