कंचनपुर, २० भदौ । समाजसेवाको माध्यमबाट लोकप्रिय छवि स्थापित गरेका युवा नेता शिरोमणि ओझा कंचनपुर जिल्लाको क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको छनोटका लागि सिफारिस भएका छन् । विश्व हिन्दु महासंघको प्रवक्तासमेत रहेका ओझा नेपाली कांग्रेसबाट प्रतिनिधिसभाको लागि सिफारिस भएका हुन् । ओझाले कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका […]