कांग्रेस महाधिवेशनः संकल्पविपरीत युवा नेता

काठमाडौं, भदौ २५ । ‘हामी विश्वास दिलाउन चाहन्छौं, हामी बदलिनेछौं, नेपाली कांग्रेसलाई बदल्नेछौं। राष्ट्रिय राजनीतिमा प्रमुख भूमिकाका साथ पार्टीलाई नयाँ उचाइमा पुर्‍याउनेछौं।’ नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, गगनकुमार थापा, प्रदीप पौडेल र बद्री पाण्डेले २०७४ पुस १५ गते जारी गरेको संयुक्त विज्ञप्तिको अंश हो यो। कांग्रेसले प्रतिनिधि र […]

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशनः अब सबैको ध्यान महामन्त्रीको मतगणनामा

नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत सभापति बाहेकका पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना बुधवारबाट शुरू हुँदैछ । सभापतिका लागि मंगलवार भएको मतगणनाको नजिता मध्यरातमा सकिएलगत्तै अब पदाधिकारीको मतगणना शुरू हुन लागेको हो ।  पदाधिकारीमध्ये पनि महामन्त्रीको मतगणनालाई सर्वाधिक चासोका साथ हेरिएको छ । महामन्त्रीका लागि चर्चित युवा नेता गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल तथा रक्षामन्त्री डा. मीनेन्द्र रिजाल र सह–महामन्त्री डा. प्रकाशशरण महत प्रतिस्पर्धामा छन् । सभापतिको पहिलो राउन्डबाट बाहिरिएका विमलेन्द्र निध...

कांग्रेस महाधिवेशनः केन्द्रीय सदस्यमा पोखरेलको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका युवा नेता सुवासकुमार पोखरेलले १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।...

कांग्रेस महाधिवेशनः प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा युवा नेता प्रदीप पौडेलले पनि महामन्त्री पदमा उम्मेदवारी दिने भएका छन्।...