काठमाडौँ– भारत–नेपाल डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको १४ औँ बैठक सम्पन्न भएको छ । समितिले गत २५ गतेदेखि २८ गतेसम्म भारत–नेपाल सीमाका विभिन्न स्थानको पनि स्थलगत भ्रमण गरेको थियो । त्यसपछि फागुन २९ गते काठमाडौँमा बैठक बसेको हो । भारतको तर्फबाट गंगा बाढी नियन्त्रण आयोगका योजना सदस्य शेर सिंह र नेपालको तर्फबाट जलस्रोत तथा […]