काठमाडौं, १ चैत्र । नेपाल र भारतबीच डुबान तथा बाढी व्यवस्थापन संयुक्त बैठक बसेको छ । नेपाल-भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको १४ औं बैठक २५ देखि २९ फाल्गुनसम्म नेपालमा आयोजना गरिएको हो। बैठकमा भारतको तर्फबाट गंगा बाढी नियन्त्रण आयोगका योजना सदस्य शेर सिंह र नेपालको तर्फबाट जलस्रोत तथा सिँचाई विभागका महानिर्देशक सुशील चन्द्र […]