काठमाण्डाै उपत्यकाका नदी तथा खाेलामा बाढी, ठाउँठाउँमा डुबान (फाेटाेफिचर)

काठमाण्डाै - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ । लगातारको वर्षाले देशका धेरैजसो नदी तथा खोलामा बाढी आएको छ । काठमाण्डौ उपत्यकाका सबैजसो नदी र खोलामा बाढी आएको छ भने ठाउँठाउँमा डुबान भएकाे छ ।  बाग्मती, विष्णुमती, धोबीखोला, मनोहरालगायतमा नदीमा जलसतह बढ्दो छ । बाढी बढ्दो क्रममा रहेकाले बिहान ११ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । उपत्यकाका नदी तटीय क्षेत्र तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई सतर्कता अपनाउन भनिएको छ । ...

सम्बन्धित सामग्री

जहाँ नागरिकले नदी तरेको पैसा तिर्नुपर्छ

'दैनिक कामका लागि नगरपालिका आउँदा ३० तिरेर नदी तर्नुपर्छ । महिनामा नौ सय नदी तरेको मात्रै तिर्नुपरेको छ', स्थानीय रुपक साउदले भने ।धनगढी

नारायणी नदी संरक्षणमा प्राथमिकता

चितवन, १७ फागुन । भरतपुर महानगरपालिकाले नारायणी नदी संरक्षणमा उच्च प्राथमिकता दिइ काम थालेको छ । यस अन्तर्गत नरायणी पुलको उत्तरतर्फको नदी किनारमा छ सय ४० मिटर तटबन्ध गर्न लागिएको हो । महानगरप्रमुख प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा नारायणी नदी संरक्षण र आरतीस्थलको आज यहाँ शिलान्यास गरे । सो अवसरमा महानगर […]

कालीगण्डकी नदी दोहनको चपेटामा

नदीमा ठूला उपकरण प्रयोग गरी कालीगण्डकी दोहन गर्दा नदीको अस्तित्व सङ्कटमा पर्ने, शालग्राम लोप हुने तथा नदी छेउछाउका कालीगण्डकी सभ्यता लोप भएर जाने भन्दै नदी दोहन रोक्न सर्वोच्च अदालतले भनेपछि ठूला क्रसर व्यवसायीको ज्यादतिको मार नदी छेउमै बसेर कयौँ वर्षदेखि...

सुक्दै गएको राप्ती नदी

सुक्दै गएको दाङको राप्ती नदी । वर्षातमा देउखुरीलाई डुबानमा पार्ने उक्त नदी हिउँद लागेसँगै सुक्दै जान थालेको छ ।-तस्वीर : दीपक बोहरा, रासस

मेलम्ची नदी

हेलिकप्टरबाट देखिएको मेलम्ची नदी र बजारको दृश्य । तस्वीर/ नारायण ढुङ्गाना/रासस

बाजुरामा बूढीगङ्गा नदी थुनियो

बाजुरा – बाजुरामा पहिरो जाँदा बूढीगङ्गा नदी थुनिएको छ । गौमुल गाउँपालिकामा पहिरो जाँदा नदी थुनिएकाे हाे ।  नदी थुनिएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।  नदी थुनिएपछि बाजुराका बूढीगङ्गा, त्रिवेणी नगरपालिकालगायत अछामका साँफेबगर नगरपालिकाका दर्जनौँ बस्ती डुबानको जोखिममा रहेकाे प्रशासन कार्यालयले जनाएकाे छ ।  अहिले नदी खुलाउने प्रयास भइरहेकाे र केहीबेरमा खुल्ने प्रशासन कार्यालयले जानकारी दिएकाे छ ।

फेरि थुनियो मर्स्याङ्दी नदी

चामेमा मर्स्याङ्दी नदी फेरि थुनिएको छ । चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदी थुनिँदा चामे बजार जाने ठूलो पुल जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । पुलमा रूख तथा ढुङ्गा अड्किँदा नदी थुनिएको प्रजिअ लामिछानेले बताए ।थुनिएको नदीमा पानीको बहाव बढेपछि पुलमाथिबाट पानी गइरहेको छ । नदी थुनिएपछि पुल नजिकै रहेको एक विद्यालय पनि जोखिम परेको छ । मङ्गलबार साँझदेखि परेको निरन्तरको वर्षापछि नदीमा पानीको बहाव बढेको हो ।  गत शनिबार पनि चामेको बजार क्षेत्र हुँदै झर

थुनिएको मर्स्याङ्दी नदी विस्तारै खुल्दै

बाढी पहिरोका कारण विभिन्न स्थानमा थुनिएको मर्स्याङ्दी नदी अहिले बिस्तारै खुल्दै गएको छ । मनाङ जिल्ला भई बग्ने मर्स्याङ्दी नदी पहिरो, ढुङ्गा माटो र काठ दाउराले थुनिँदा पानी जमेर ठूलो बाँध बनेको थियो । जिल्लाको चामे, मुरेडाँडा र हुण्डेमा बाढी पहिरोका कारण नदी थुनिएको हो । उक्त स्थानमा थुनिएको नदी अहिले बिस्तारै खुल्दै गएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदी थुनिँदा चामे बजार जाने ठूलो पुल जोखिममा परेको थियो । आइतबार सशस्त्र प्रहर

हामी सबै नदी हौँ

मार्गारेट स्येन : हामी सबै थाह नभई जन्मिएका नदी हौँ। आफ्ना पाखुरा फैलाउँदै दौडिहिँड्ने किनार अनिश्चित भएका नदी। नदी जो छिनछिनमा अडिँदै तरङ्गित हुँदै जीवनलाई हेरिरहन्छ। नदी जो केही थाहा पाएर वा नपाईकनै उम्किरहन्छ, फाल हानिरहन्छ। हामी अनेक थोक र जीवनलाई आपसमा बाँध्ने नदी हौँ। सँधैभरि पुल मुनि बगेर आफ्ना दुःखहरू पखाल्ने नदी हौँ। ढाढस […]