अनुप बराल : मृत रंगमञ्च बचाउने सञ्जीवनी

काठमाडौं– नेपाली सिनेमा र रंगमञ्चमा अनुप बराललाई चिन्न कुनै विशेषणको आवश्यकता पर्दैन । १३ वर्षको कलिलो उमेरदेखि रंगकर्ममा होमिएका उनले यसैमा जीवनको उर्वर समय बिताए । सोही कारण वरिष्ठ रंगकर्मी अनुप अहिले ‘अनुप सर’ उपमाको धनी बनेका छन् । यो उपमा उनलाई कसैले दिएको होइन, अहिलेका चल्तीका नायकहरूलाई समेत अभिनयमा दीक्षित गरेर उनले यो उपमा […]

सम्बन्धित सामग्री

'पोएट आइडल'मा वाहवाही कमाइरहेकी डाक्टर

दोस्रो चरणमा पुगेकी उनको प्रस्तुतिपछि निर्णायकहरु  अनुप बराल र उपेन्द्र सुब्बाले फाइनलमा देख्न चाहेको बताएका छन्। मुस्कानले दोस्रो चरणको प्रस्तुतिमा आफू बंगलादेशमा पढिरहँदा देशबारे गरेको अनुभूतिलाई कविताका रुपमा प्रस्तुत गरेकी थिइन्।

भव्य नाटक गर्न खर्चिलो हुन्छ, न त राज्यको सहयोग छ: अनुप बराल

२०५० सालतिर वरिष्ठ रंगकर्मी अनुप बराल दिल्लीस्थित नेसनल स्कुल अफ ड्रामा (एनएसडी) पढ्दै थिए। विश्व साहित्य पढ्नु पर्थ्याे त्यहाँ। यस्तैमा एक दिन पुस्तकालयमा विश्वप्रसिद्ध नाटककार आर्थर मिलरको नाटक ‘डेथ अफ अ सेल्समेन’को हिन्दी अनुवाद ‘एक सपने की मौत’ किताब उनको हातमा पर्‍यो। भारतीय रंगमञ्चका इन्साइक्लाेपिडिया भनेर चिनिने जेएन कौशलले अनुवाद गरेको किताब पढेपछि उनलाई निकै […]

एउटा सपनाको अवसान ल्याउँदै अनुप बराल

सामाजिक मुद्दालाई भव्य क्यानभाष र डिजाइनसहित मञ्चमा प्रस्तुत गर्ने निर्देशकको पहिचान बनाएका रंगकर्मी अनुप बराल चार वर्षपछि त्यस्तै प्रकारको नयाँ नाटक लिएर मञ्चमा प्रस्तुत हुने भएका छन्। चार वर्षअघि मण्डला थिएटरका लागि महाभोजको निर्देशन गरेका बरालले वर्तमान समयमा चलिरहेको आर्थिक संकटको दुरुस्त चित्र प्रस्तुत गर्ने गरी एउटा सपनाको अवसान शीर्षकको नाटक तयार पारेका छन्। आगामी […]

चलचित्र ‘प्रकाश’मा प्रदीपको परीक्षा

काठमाडौँ : चक्लेटी नायक प्रदीप खड्का काठमाडौँका सडकमा खाली खुट्टा हिँडे । त्यो पनि एकान्तकुनादेखि अनामनगरसम्म । एकदिन मात्रै होइन । उनी धेरै दिन त्यसरी हिँडे । त्यसरी हिड्न लगाउने व्यक्ति थिए, धुरन्धार थियटर निर्देशक अनुप बराल । अनुप बराल नेपालका भर्सटायल कलाकार हुन् । थियटरमा उनी सुनिल पोखरेलपछिका सुपरस्टार मानिन्छन् । अभिनयमा सबै किसीमका […]

अनुप बराल निर्देशित चलचित्र 'दोख' आजदेखि प्रदर्शनमा

नेपाली चलचित्र 'दोख' आज शुक्रबारदेखि देशभर एकसाथ प्रदर्शनमा आएको छ। अनुप बरालद्वारा निर्देशित चलचित्रले तत्कालीन सरकार र माओवादीबीचको सशस्त्र द्वन्द्वको कथावस्तु समेटेको छ। चलचित्रमा दीया मास्के, मनिष निरौला, लोकमणि गुरुङ, माओत्से...

अनुप बराल निर्देशित फिल्म ‘दोख’को दोस्रो टिजर सार्वजनिक

काठमाडौं : अनुप बराल निर्देशित फिल्म ‘दोख’को नयाँ टिजर सार्वजनिक भएको छ। असार २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सो फिल्मको दोस्रो टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा चलचित्रका मुख्य कलाकार अभिनेत्री दीया मास्के, मनिष निरौला लगायतलाई देखाइएको छ। टिजरमा गाउँले महिलाको भूमिकामा देखिएकी दीया र विद्यालयका शिक्षकको भूमिकामा देखिएका…

अनुप बराल निर्देशित 'दोख'को टिजर सार्वजनिक

काठमाडौं : अनुप बरालको निर्देशनमा बनेको फिल्म ‘दोख’को टिजर सार्वजनिक भएको छ। द्वन्द्वकालको कथा रहेको फिल्मको टिजर आइतबार युट्युब मार्फत सार्वजनिक गरिएको हो।फिल्ममा दिया मास्के, मनिष निरौला, लोकमनी सापकोटा, माओत्से गुरुङ, रोय दिभ, सुजय मल्ललगायतका कलाकारको अभिनय रहेको छ।शैलेन्द्र डी कार्कीले छायांकन गरेको फिल्मको सम्पादन निमेश श्रेष्ठले गरेका हुन्। पुष्पा संगमको पाश्वध्वनी रहेको फिल्मकाे रंग संयोजक भने प्रिन्स श्रेष्ठ रहेका छन्। सविन ज्ञवाली र मनोज अधिकारीको लगानीमा बनेको फिल्म अ

अनुप बराल निर्देशित फिल्म ‘दोख’को टिजर सार्वजनिक

काठमाडौं । अनुप बराल निर्देशित फिल्म ‘दोख’को टिजर ट्रेलर आइतबार युट्युबमार्फत सार्वजनिक भएको छ । सशस्त्र द्वन्द्वको परिवेशमा आधारित फिल्मलाई राजन कठेतले लेखेका हुन् । द्वन्द्वकालमा सामुदायिक वनको मुद्दालाई लिएर दुई गाउँको किचलोको कथा फिल्ममा प्रस्तुत छ । फिल्ममा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोयदीप श्रेष्ठ, कमल देवकोटा लगायतको अभिनय छ । […]

अनुप बराल निर्देशित ‘दोख’ असार २४ मा

काठमाडौं । अनुप बरालले निर्देशन गरेको फिल्म ‘दोख’ आगामी असार २४ गते रिलिज हुने भएको छ । कोरोना महामारीका कारण प्रभावित बनेको यो फिल्म रिलिज हुन लागेको हो । फिल्मका निर्माताले बुधबार रिलिज मितिसहित नयाँ अधिकारिक पोस्टर सार्वजनिक गरेका छन् । एक दशक लामो सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा फुटबल खेललाई आधार बनाएर दुई गाउँले बीचको मनमुटावलाई […]

अभिनय साइकल सिकेजस्तो होइन : अनुप बराल

काठमाडौं । नेपाली रंगकर्मी अनुप बरालले अभिनय एकपटक सिकेर जीवनभर पुग्ने खालको विषय नभएको बताएका छन् । ‘मास्टर क्लास विथ अनुप बराल’को पोस्टर सेयर गर्दै उनले यस्तो बताएका हुन् । अनुप भन्छन्, “अभिनय कलालाई माझ्न र विस्तार गर्न चाहनुहुन्छ भने  यो ‘स्पेस’ एउटा उपयुक्त थलो हुनसक्छ । किनभने, अभिनय साइकल सिकेजस्तो...