एउटा सपनाको अवसान ल्याउँदै अनुप बराल

सामाजिक मुद्दालाई भव्य क्यानभाष र डिजाइनसहित मञ्चमा प्रस्तुत गर्ने निर्देशकको पहिचान बनाएका रंगकर्मी अनुप बराल चार वर्षपछि त्यस्तै प्रकारको नयाँ नाटक लिएर मञ्चमा प्रस्तुत हुने भएका छन्। चार वर्षअघि मण्डला थिएटरका लागि महाभोजको निर्देशन गरेका बरालले वर्तमान समयमा चलिरहेको आर्थिक संकटको दुरुस्त चित्र प्रस्तुत गर्ने गरी एउटा सपनाको अवसान शीर्षकको नाटक तयार पारेका छन्। आगामी […]

सम्बन्धित सामग्री

रङ्गमञ्चको आशालाग्दो वर्ष

रङ्गमञ्च क्षेत्रका लागि २०७९ साल फलदायी रह्यो। २०७८ सालजस्तो यो वर्ष रङ्गमञ्च सुस्ताएर बस्नुपरेन । वरिष्ठ रङ्गकर्मी सुनील पोखरेलदेखि अनुप बराल, निशा शर्मा, घिमिरे युवराज, अशान्त शर्मा, सुलक्षण भारती, आकाङ्क्षा कार्की, राजन खतिवडा, दयाहाङ राई, विजय बराललगायत कलाकारहरूले कोभिड–१९ बाट थलिएको रङ्गमञ्चलाई उठाउने प्रयास गर्नुभयो। २०७९ सालको अन्त्यसम्म आउँदा पनि आरोहण गुरुकुलमा ‘माक्र्स फर्किए’, मण्डलामा ‘एउटा सपनाको अवसान’ मञ्चन भइरहेका छन्।