२०५० सालतिर वरिष्ठ रंगकर्मी अनुप बराल दिल्लीस्थित नेसनल स्कुल अफ ड्रामा (एनएसडी) पढ्दै थिए। विश्व साहित्य पढ्नु पर्थ्याे त्यहाँ। यस्तैमा एक दिन पुस्तकालयमा विश्वप्रसिद्ध नाटककार आर्थर मिलरको नाटक ‘डेथ अफ अ सेल्समेन’को हिन्दी अनुवाद ‘एक सपने की मौत’ किताब उनको हातमा पर्यो। भारतीय रंगमञ्चका इन्साइक्लाेपिडिया भनेर चिनिने जेएन कौशलले अनुवाद गरेको किताब पढेपछि उनलाई निकै […]