काठमाडौँ : चक्लेटी नायक प्रदीप खड्का काठमाडौँका सडकमा खाली खुट्टा हिँडे । त्यो पनि एकान्तकुनादेखि अनामनगरसम्म । एकदिन मात्रै होइन । उनी धेरै दिन त्यसरी हिँडे । त्यसरी हिड्न लगाउने व्यक्ति थिए, धुरन्धार थियटर निर्देशक अनुप बराल । अनुप बराल नेपालका भर्सटायल कलाकार हुन् । थियटरमा उनी सुनिल पोखरेलपछिका सुपरस्टार मानिन्छन् । अभिनयमा सबै किसीमका […]