हेटौँडा, २६ माघ । बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले उद्योगको विकासका लागि औद्योगिक क्षेत्रमा सुधार ल्याइने बताएका छन् । आज हेटौँडामा आयोजित बागमती उद्योग परिसङ्घको अन्तक्र्रिया कार्यक्रममा उनले बन्द उद्योगलाई सञ्चालनमा ल्याइने बताए । मन्त्री चित्रकारले बन्द उद्योगलाई सञ्चालन गर्ने, नयाँलाई निर्बाधरुपमा सञ्चालनको वातावरण बनाउनेलगायत कार्य गर्दै सरकार गरिरहेको बताए । […]