साम्राज्ञीको ‘लण्डन टू पेरिस’ फागुनमा आउने

अभिनेत्री साम्राज्ञी आरएल शाहको मुख्य भूमिका रहेको फिल्म ‘लण्डन टू पेरिस’ ५ फागुनमा रिलिज हुने भएको छ । निर्देशक घनश्याम लामिछानेले फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेका हुन् । गत महिना लण्डन र पेरिसमा छायांकन भएको फिल्म फागुन ७ गते प्रजातन्त्र दिवस र ९ गते ग्याल्पो ल्होछारको सार्वजनिक विदाको अवसर पारेर प्रदर्शनमा आउन लागेको हो । साम्राज्ञीको अलवा गरिमा शर्मा, निश्चल खड्का, कबीर खड्का र मनिष श्रेष्ठ लगायतको मुख्य भूमिका रहेको फिल्म ट्राभल लभ स्टोरीको कथामा निर्माण भएको हो । फिल्

सम्बन्धित सामग्री

साम्राज्ञीले भनिन्, ‘सानै थिएँ, के बोलेँ याद भएन’

पछिल्लो समयकी हिट अभिनेत्री हुन्, साम्राज्ञी राज्यलक्ष्मी शाह । डेब्यु फिल्म ‘ड्रिम्स’ बाटै रातारात हिट भएकी शाहलाई फिल्ममा लिन निर्माता निर्देशकको भिड लाग्ने गर्छ । नयाँ निर्देशकदेखि नायकसँग काम गर्न रुचाउने उनले अनमोल केसी, सलिनमान बनियाँ, पुष्प खड्कादेखि जीतु नेपालसँम्म गरेर थुप्रै हिरोसँग काम गरिसकेकी छिन् ।फिल्म ‘लण्डन टू पेरिस’ उनी नव अभिनेता निश्चल खड्कासँग देखिँदैछिन्, भने ह्यारीकी प्यारीमा हास्य कलाकार जीतु नेपालसँग देखिँदैछिन् । त्यसैले पनि साम्राज्ञी आफूलाई स्ट

फिल्म ‘लण्डन टू पेरिस’ को प्रदर्शन मिति सार्वजनिक

काठमाडौं । घनश्याम लामिछानेद्वारा निर्देशित फिल्म ‘लण्डन टू पेरिस’को प्रदर्शन मिति सार्वजनिक भएको छ । फिल्मलाई आगामी फागुन ५ गते प्रदर्शन गर्ने भन्दै निर्माण टिमले मिति सार्वजनिक गरेको हो । ‘लण्डन टू पेरिस’मा साम्राज्ञी आरएल शाह, गरिमा शर्मा, निश्चल खड्का, कबीर खड्का र मनिष श्रेष्ठले मुख्य भूमिकामा अभिनय गरेका छन् । यो फिल्मबाट निश्चलले नायक […]

लण्डनबाट ‘लण्डन टू पेरिस’ को छायांकन सुरु

काठमाडौँ। अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भुमिका रहने ‘लण्डन टू पेरिस’ को छायांकन सुरु भएको छ। घनश्याम लामिछानेको निर्देशन रहने फिल्मको छायांकन बेलायतको लण्डनबाट सुरु गरिएको हो। फिल्मको लागि मुहूर्त सट अभिनेत्री साम्राज्ञीको अलवा निश्चल खड्का, गरिमा शर्मा र कविर खड्काले दिएका थिए। निश्चल र गरिमा यसै फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेका हुन्।

साम्राज्ञीको ‘लण्डन टू पेरिस’ को छायांकन सुरु

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भुमिका रहने ‘लण्डन टू पेरिस’ को छायांकन सुरु भएको छ । घनश्याम लामिछानेको निर्देशन रहने फिल्मको छायांकन बेलायतको लण्डनबाट सुरु गरिएको हो ।फिल्मको लागि मुहूर्त सट अभिनेत्री साम्राज्ञीको अलवा निश्चल खड्का, गरिमा शर्मा र कविर खड्काले दिएका थिए । निश्चल र गरिमा यसै फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेका हुन् ।ट्राभल लभ स्टोरीको कथामा निर्माण हुन लागेको फिल्मको छायांकन बेलायत र फ्रान्समा हुनेछ ।  एबी इन्टरनेशनलको ब्यानरमा निर्माण हुने फि

बोल्ड साम्राज्ञी

पछिल्लो समयकी हिट अभिनेत्री हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । मिडियाको नजरमा समेत सितिमिती नपर्ने उनी केही समय अगाडि मिडियाबाटै भागेकी पनि थिइन् ।कहिलेकाहीँ प्रेम सम्बन्धका कारणले पनि मिडियाको गसिप बन्ने गरेकी उनी आफ्नै दुनियाँमा रमाउने गरेकी छन् । उनले पछिल्लो समय अभिनय गरेको फिल्म हो ‘ह्यारी कि प्यारी’ । यो फिल्ममा उनी हास्य कलाकार जीतु नेपालसँगको जोडीको रूपमा देखिँदै छिन् । उनको रिलिज हुन बाँकी फिल्म ‘तिम्रो मेरो साथ’ पनि हो । अब भने उनी फिल्म ‘लण्डन टू पेरिस&rs