साम्राज्ञीको ‘लण्डन टू पेरिस’ को छायांकन सुरु

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भुमिका रहने ‘लण्डन टू पेरिस’ को छायांकन सुरु भएको छ । घनश्याम लामिछानेको निर्देशन रहने फिल्मको छायांकन बेलायतको लण्डनबाट सुरु गरिएको हो ।फिल्मको लागि मुहूर्त सट अभिनेत्री साम्राज्ञीको अलवा निश्चल खड्का, गरिमा शर्मा र कविर खड्काले दिएका थिए । निश्चल र गरिमा यसै फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेका हुन् ।ट्राभल लभ स्टोरीको कथामा निर्माण हुन लागेको फिल्मको छायांकन बेलायत र फ्रान्समा हुनेछ ।  एबी इन्टरनेशनलको ब्यानरमा निर्माण हुने फि

सम्बन्धित सामग्री

लण्डनबाट ‘लण्डन टू पेरिस’ को छायांकन सुरु

काठमाडौँ। अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भुमिका रहने ‘लण्डन टू पेरिस’ को छायांकन सुरु भएको छ। घनश्याम लामिछानेको निर्देशन रहने फिल्मको छायांकन बेलायतको लण्डनबाट सुरु गरिएको हो। फिल्मको लागि मुहूर्त सट अभिनेत्री साम्राज्ञीको अलवा निश्चल खड्का, गरिमा शर्मा र कविर खड्काले दिएका थिए। निश्चल र गरिमा यसै फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेका हुन्।