धौलागिरी अस्पतालमा पिसिआर मेसिन जडान

बाग्लुङ : धौलागिरी अस्पतालमा पिसिआर मेसिन जडान गरिएको छ। मेसिन जडानपछि कोरोना संक्रमण परीक्षणका लागि स्वाब पोखरा पठाउने समस्या हट्ने भएको हो।अस्पतालमा मेसिन जडान भए पनि सञ्चालन अनुमति भने पाएको छैन। केही दिनमै सञ्चालन गरिने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र बि पोखरेलले बताए।सरकारले बाग्लुङसहितका देशभरका १० वटा अस्पतालमा पिसिआर मेसिन जडान गर्ने निर्णय गरे पनि लामो समयसम्म प्रकृयागत झण्झटले मेसिन खरिद भएको थिएन। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अनुमति दिएपछि मात्रै जडान भएको हो। बिही

सम्बन्धित सामग्री

बागलुङमा ४ जना कोरोना संक्रमितको दोस्रो रिपोर्ट पनि नेगेटिभ

बागलुङ । धौलागिरी अञ्चल अस्पताल बागलुङको आइसोलेसनमा उपचाररत चार जनाको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएको छ । ६ जनामध्ये २ जनाको पोजेटिभ आएको छ । जेठ १४ गते कोरोना संक्रमण पुष्टि भएका बडिगाड गाउँपालिकाका १९ र २० बर्षीय पुरुष र तमानखोला गाउँपालिकाका दुई जना २७ बर्षीय पुरुषको दोस्रो पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको धौलागिरी अस्पताल …