बागमती करिडोरका टहरा भत्काउन १० दिने अल्टिमेटम

सुकुमबासीका नाममा बागमती नदी करिडोर क्षेत्र ओगटेर बनाइएका घरटहरा भत्काउन १० दिने अल्टिमेटम दिइएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रबार सूचना जारी गर्दै १० दिनभित्र टहरा भत्काउन...

सम्बन्धित सामग्री

आन्दोलित भए सुकुम्बासी [२१ तस्बिरसहित]

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले १० दिनभित्र बागमती नदी करिडोर क्षेत्र ओगटेर बनाएका घरटहरा भत्काउन अल्टिमेटम दिएपछि सुकुम्बासी आन्दोलित भएका छन् ।

सुकुम्बासीको प्रश्न-उठिवासको त्रास कहिलेसम्म ?

काठमाडौं- संयुक्त सुकुम्बासी मोर्चाले वर्षौँदेखि आफूहरू बस्दै आएको जमिनको लालपूर्जा दिन सरकारसँग माग गरेका छन् । गत शुक्रबार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले १० दिनभित्र बागमती नदी करिडोर क्षेत्र ओगटेर बनाएका घरटहरा भत्काउन अल्टिमेटम दिएपछि सुकुम्बासी आन्दोलित भएका छन् ।  बिहीबार काठमाडौंमा प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गरेका मोर्चाका पदाधिकारीले उठिवासको त्रासमा सुकुम्बासी कहिलेसम्म […]

सुकुम्बासीले गरे बागमती सभ्यता एकीकृत विकास समितिको कार्यालय घेराउ (तस्बिरहरु)

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको १० दिने सूचनाको विरुद्ध सुकुम्बासीहरूले विकास समितिको कार्यालय घेराउ गरेका छन्। उनीहरूले १ गते माइतिघरमा वृहत् प्रदर्शनको तयारी समेत गरेका छन्। सरकारले बागमती नदी करिडोर क्षेत्रका घर टहरा भत्काउने अल्टिमेटम दिएपछि सुकुम्बासीहरू आन्दोलित भएका हुन् । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले गत शुक्रवार एक सूचना जारी गर्दै १० दिनभित्र बागमती नदी करिडोर क्षेत्र ओगटेर बनाएका घर टहरा भत्काउन अल्टिमेटम दिएपछि सुकुम्बासीहरुले आफूमाथि स

बागमती किनारका सुकुम्बासीको प्रश्न : यहाँबाट हटाए कहाँ जाने ?

२७ कात्तिक, काठमाडौं । सरकारले वागमती नदी करिडोर क्षेत्रका घरटहरा भत्काउने अल्टिमेटम दिएको भन्दै असन्तुष्टि जनाएका छन् । अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले शुक्रवार एक सूचना जारी गर्दै १० दिनभित्र वागमती नदी करिडोर क्षेत्र ओगटेर बनाएका घरटहरा भत्काउन अल्टिमेटम दिएपछि उनीहरुले आफूमाथि सरकारले अन्याय गरेको बताएका हुन् । सुकुम्वासीहरुको समस्या समाधान नगरी घरटहरा […]

घर टहरा भत्काउने अल्टिमेटमपछि सुकुम्वासी भन्छन्, ‘वासस्थानको ग्यारेन्टी होस्’

सरकारले बागमती नदी करिडोर क्षेत्रका घर टहरा भत्काउने अल्टिमेटम दिएको भन्दै असन्तुष्टि जनाएका छन् । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रवार एक सूचना जारी गर्दै १० दिनभित्र बागमती नदी करिडोर क्षेत्र ओगटेर बनाएका घर टहरा भत्काउन अल्टिमेटम दिएपछि उनीहरूले आफूमाथि सरकारले अन्याय गरेको बताएका हुन् । सुकुम्वासीहरूको समस्या समाधान नगरी घर टहरा भत्काउने निर्देशन दिइएको भन्दै सुकुम्वासीहरूले असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार न्युज एजेन्सी नेपालको टिम बागमती नदी किनाराको थाप