घरटहरामा डोजर लाउने सूचना सुनेपछि आक्रोशित बने सुकुम्बासी

काठमाडौं : सरकारले वागमती नदी करिडोर क्षेत्रका घरटहरा भत्काउने अल्टिमेटम दिएको भन्दै असन्तुष्टि जनाएका छन्।अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले शुक्रबार एक सूचना जारी गर्दै १० दिनभित्र वागमती नदी करिडोर क्षेत्र ओगटेर बनाएका घरटहरा भत्काउन अल्टिमेटम दिएपछि उनीहरुले आफूमाथि सरकारले अन्याय गरेको बताएका हुन्।सुकुम्वासीहरुको समस्या समाधान नगरी घरटहरा भत्काउने निर्देशन दिइएको भन्दै सुकुम्वासीहरुले असन्तुष्टि व्यक्त गरेका छन्। आइतबार न्युज एजेन्सी नेपालको टिम वागमती नदी किनाराको थापथलीस्थि

सम्बन्धित सामग्री

बालेन्द्र विरुद्ध खुकुरी निकाल्ने सुकुम्वासीले मंगलवार घेरे महानगर कार्यालय

काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्ती हटाउन प्रहरीसहित डोजर पठाएपछि त्यहाका वासिन्दा मेयर बालेन्न्द्र विरुद्ध आक्रोशित भएका छन्। उनीहरुले मंगलवार काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका छन् । उचित व्यवस्थापन विना ...

मेयर बालेनलाई खुलेआम ज्यान मार्ने धम्की (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनलाई सार्वजनिक रुपमै ज्यान मार्ने धम्की आएको छ । सोमबार दिउँसो महानगर प्रहरीका एसपी राजु पाण्डेसहितको टोलीले थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउन लागेपछि स्थानीयले ढुंगामुढासहित प्रतिकार गरेका थिए । त्यस क्रममा आक्रोशित स्थानीयहरुले नगर प्रहरीमाथि आक्रमण गरेका थिए । आक्रमणमा परी एसपी पाण्डेसहित डेढ दर्जन बढी प्रहरीहरु घाइते […]

सुकुम्बासी बस्तीमा जब महानगरको डोजर पस्यो...

काठमाडौंको थापाथली प्रसूति गृह सडक खण्डमा सोमबार दिउँसो प्रहरीको बाक्लो उपस्थिती भइरहँदा वाग्मती किनारको सुकुम्बासी बस्ती आक्रोशित देखिन्थ्यो । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगरपालिकाको टोली बस्ती खाली गराउने सूचना पाएपछि उक्त क्षेत्रका स्थानीयहरु महानगरले दमन गरे प्रतिकार गर्ने भन्दै प्रदर्शनको तयारीमा देखिन्थे ।

सुकुम्बासीको आक्रोश: ‘बालेनजस्तो मेयर चाहिँदैन, गरिबको घर भत्काउन पाइँदैन’

काठमाडौँ – थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गराउन काठमाडौँ महानगरको टोली पुगेसँगै स्थानीयले मेयर बालेन्द्र शाह ‘बालेन’ विरुद्ध नारा लगाएका छन्। थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती खाली गराउन महानगरको टोली डोजरसहित उक्त स्थानमा पुगेको थियो। आफूहरुलाई व्यवस्थित नगरी हटाएको भन्दै स्थानीयवासी महागरविरुद्ध आक्रोशित भएका हुन्। उनीहरुले ‘बालेन शाह मुर्दावाद, गरिब मार्न पाइँदैन, मर्न हामी तयार […]

मौन अवधिमा एमालेकी मेयर उम्मेदवार सुकुम्बासी बस्ती पुगेपछि...

मौन अवधिमा मतदाता प्रभावित पार्न सुकुम्बासी बस्ती पुगेको भन्दै दमक नगरपालिकाकी नगर प्रमुख पदकी उम्मेदवार गीता अधिकारीसँग स्थानीय आक्रोशित बनेका छन्। एमालेको तर्फबाट नगर प्रमुखकी उम्मेदवार बनेकी अधिकारी बिहीबार दमक–४...