फेन्सिङ खेलबारे पत्रकारलाई प्रशिक्षण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को एकेडेमी र नेपाल फेन्सिङ संघको संयुक्त आयोजनामा एकदिने फेन्सिङ खेलबारेको प्रशिक्षण सम्पन्न भएको छ । एनएसजेफ एकेडेमीले ‘नो योर गेम’ अन्तर्गत यसपटक शुक्रबार फेन्सिङ खेलसम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो ।सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) को भवनमा आयोजित प्रशिक्षणमा कुल ३० खेलपत्रकार सहभागी भएका थिए […]

सम्बन्धित सामग्री

पोखरामा भोलिदेखि जुनियर फेन्सिङ प्रतियोगिता

आगामी शुक्रबार र शनिबार पोखरामा प्रथम राष्ट्रिय जुनियर तथा खुल्ला फेन्सिङ प्रतियोगिता हुने भएको छ। प्रतियोगितामा इन्डिभिजुअल र टिम इभेन्टमा गरी १० स्वर्ण, १० रजत र ४० कास्य गरी कुल ६० पदकका लागि प्रतिस्पर्धा हुनेछ।...

धनगढीमा राष्ट्रिय फेन्सिङ प्रतियोगिता सुरु

प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ प्रतियोगिता बुधबारबाट धनगढीमा सुरु भएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एक समारोहका बीच प्रतियोगिताको उद्घाटन गरे। नेपाल फेन्सिङ संघ कैलालीको आयोजनामा सुरु भएको प्रतियोगिता दुई...

धनगढीमा प्रथम राष्ट्रिय फेन्सिङ प्रतियोगिता हुने

धनगढीमा आगामी चैतमा फेन्सिङको राष्ट्रिय प्रतियोगिता हुने भएको छ। कैलाली जिल्ला फेन्सिङ संघको आयोजनामा २९ र ३० चैतमा धनगढी रंगशालामा प्रथम राष्ट्रिय फेन्सिङ प्रतियोगिता सञ्चालन हुनेछ।  प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, एपीएफ...

नवौं राष्ट्रिय खेलकुदः फेन्सिङ शुरु

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत फेन्सिङ खेल शुरु भएको छ प्रतियोगिताको अर्थमन्त्री जर्नादन शर्माले उद्घाटन गरे। प्रतियोगितामा दुई विभागिय सहित ६ टिमको सहभागीता जनाएका छन्।...

नवौंका लागि बागमती प्रदेशबाट फेन्सिङ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशका २४ फेन्सिङ खेलाडी छनोट भएको छ । काठमाण्डौ फेन्सिङ एकेडेमीमा भएको छनोट प्रतियोगिताबाट पुरुषतर्फ १२ र महिलातर्फ १२ गरि कुल २४ खेलाडी छनोट गरिएको संघका महासचिव सुजनलाल श्रेष्ठले जानकारी गराए । पुरुष फोयल ईभेन्टमा संजीव लामा, नारायण गौतम, पुरुषोत्तम […]

नेपालले विश्व फेन्सिङ च्याम्पियनसिपमा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले विश्व फेन्सिङ च्याम्पियनसिपमा भाग लिने भएको छ । इजिप्टको काएरोमा सुरु भएको च्याम्पियनसिपमा भाग लिन ८ खेलाडीसहित ११ सदस्यीय टोली बुधबार त्यसतर्फ प्रस्थान गर्ने नेपाल फेन्सिङ संघले जनाएको छ । संघका अनुसारशनिबार सुरु भएको च्याम्पियनसिप साउन ३ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा ५ पुरुष र ३ महिला खेलाडीले नेपालको […]

पायस योन्जनले फेन्सिङ एसियन च्याम्पियनसिप खेल्ने

२३ जेठ, काठमाडौं । दक्षिण कोरियाको सियोलमा हुने फेन्सिङ एसियन च्याम्पियनसिपमा नेपालबाट पायस योन्जनले प्रतिनिधित्व गर्ने भएका छन् । नेपाल फेन्सिङ संघले सोमबार सेबर इभेन्टमा प्रतिस्पर्धा गर्ने पायसलाई विदाई गरेको हो । नेपाल ओलम्पिक कमिटीका सीईओ चतुरानन्द राजवैद्य, फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठलगायतले पायसलाई विदाई गरे । प्रतियोगिता जेठ २७ देखि असार १ गतेसम्म आयोजना […]

पायसले एसियन फेन्सिङ च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – पायस योन्जनले दक्षिण कोरियाको सिओलमा आयोजना हुने एसियन फेन्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएको छ । १० देखि १५ जुनसम्म आयोजना हुने फेन्सिङ च्याम्पियनसिपमा पायसले साब्रे विधामा प्रतिस्पर्धा गर्नेछन् । यस खेलको नतिजाले ओलम्पिक वरीयतामा समेत मद्दत गर्नेछ । पायस ओलम्पिक स्कलरसिप होल्डरसमेत हुन् । उनी आज (सोमबार) नै त्यसतर्फ प्रस्थान गर्दैछ […]

फेन्सिङ टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – दुवईमा आयोजना हुन लागेको जुनियर एण्ड क्याडेड वल्ड च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली फेन्सिङ टोलीलाई बिदाई गरिएको छ । एक खेलाडी र दुई अफिसियलसहित तीन सदस्यीय टोलीलाई बुधबार नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले बिदाई गरे । जुनियर एण्ड क्याडेड वल्ड च्याम्पियनसिप २ देखि १० अप्रिलसम्म दुवईमा हुनेछ । खेलाडीमा […]

फेन्सिङ खेलाडी अनिता उज्वेकिस्तान प्रस्थान

१० वैशाख, काठमाडौं । फेन्सिङ खेलको एसिया-ओसियन ओलम्पिक छनोट प्रतियोगिता खेल्न नेपाली फेन्सिङ खेलाडी अनिता कार्की उज्वेकिस्तान प्रस्थान गरेकी छन् । छनोटमा नेपाली फेन्सर अनिता कार्कीले महिला इपीतर्फ प्रतिस्पर्धा गर्नेछन् । यस्तै प्रशिक्षकमा जंग गिरी छन् । कार्की नेपालमा भएको छनोटमा उत्कृष्ट हुँदै ओलम्पिक छनोट खेल्न छानिएकी हुन् । दुई जनालाई नेपाल ओलम्पिक कमिटिका महासचिव […]