नवौं राष्ट्रिय खेलकुदः फेन्सिङ शुरु

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत फेन्सिङ खेल शुरु भएको छ प्रतियोगिताको अर्थमन्त्री जर्नादन शर्माले उद्घाटन गरे। प्रतियोगितामा दुई विभागिय सहित ६ टिमको सहभागीता जनाएका छन्।...

सम्बन्धित सामग्री

आफ्नै प्रयासमा महँगो वैदेशिक प्रशिक्षण

सर्लाहीका भीष्मराज नवौं राष्ट्रिय खेलकुद र वीर गणेशमान सिंह स्मृति फेन्सिङ च्याम्पियनसिपका पदक विजेता समेत हुन्।...

आफ्नै प्रयासमा महँगो वैदेशिक प्रशिक्षण

सर्लाहीका भीष्मराज नवौं राष्ट्रिय खेलकुद र वीर गणेशमान सिंह स्मृति फेन्सिङ च्याम्पियनसिपका पदक विजेता समेत हुन्।...

नवौं राष्ट्रिय खेलकुद :  १७ पदकसहित फेन्सिङमा आर्मी पहिलो

२८ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्डहलमा भएको फेन्सिङ प्रतियोगितामा आर्मी विजेता बनेको छ । पदक तालिका शुक्रबार सकिएको खेलमा आर्मी ५ स्वर्ण, ५ रजत र ७ कास्यसहित १७ पदक हात पार्दै च्याम्पियन बनेको हो । बागमती प्रदेश कुल ८ पदकसहित दोस्रो भएको छ । बागमतीले ४ स्वर्ण, ३ रजत […]

टिम इभेण्टमा वागमतीलाई दुई र आर्मीलाई एक

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबार फेन्सिङमा तीन स्वर्णको नजिता टुंगिदा बागमतीले दुई स्वर्ण र विभागीय टोली त्रिभूवन आर्मीले एक स्वर्ण जितेको छ । फेन्सिङको पुरुष टिम फोयलमा वागमतीले नेपाली सेनालाई पन्छाउँदै स्वर्ण पदक जितेको हो । वागमतीको यो फेन्सिङ तेस्रो स्वर्ण पदक समेत हो । पोखरा रंगशालास्थित ब्याडमिन्टन कोर्टमा भएको फाइनल प्रतिष्पर्धामा नेपाली सेनाले […]

नवौं राष्ट्रिय खेलकुद : मन्त्री आएपछि खेलाडीले लगाएको मेडल फिर्ता मागियो

विजय नेपाली, पोखरा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फेन्सिङमा खेलाडीले लगाएको पदक फिर्ता लगिएको छ । बुधबार साँझ भएको ईपि इभेन्टका विजेतालाई प्रदान गर्ने पदक नभएपछि दिउँसो भएको इभेन्टका विजेताबाट पदक फिर्ता मागिएको हो । युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज फेन्सिङ आयोजना भइरहेको खेलस्थलमा आएपछि त्यसअघि नै विजेता खेलाडीहरुलाई प्रदान गरिएको मेडल फिर्ता […]

नवौं राष्ट्रिय खेलकुद : फेन्सिङतर्फको पुरुष फोयल टिम इभेण्टमा बागमतीलाई स्वर्ण

२६ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फेन्सिङ खेलमा बागमती प्रदेशले थप एक स्वर्ण पदक जितेको छ । पोखरामा बुधबार भएको फेन्सिङको पुरुष फोयल टिम ईभेन्टमा बागमतीले नेपाली सेनालाई पराजित गर्दै स्वर्ण पदक जितेको हो । योसँगै बागमतीले फेन्सिखेलमा मात्र स्वर्ण पदक संख्या ३ पुर्‍याएको छ । पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा भएको फाइनल […]

नवौं राष्ट्रिय खेलकुद : फेन्सिङ दोस्रो दिन राजेन्द्र, रमा र ओमकारलाई स्वर्ण

२५ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फेन्सिङ प्रतियोगिताको थप ३ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमध्ये एकल सेबरतर्फ एपिएफका राजेन्द्र गजुरेल, महिलातर्फ (फोयल)मा आर्मीकी रमा सिंह र पुरुष (इपी)मा बागमती प्रदेशका ओमकार सिंहले स्वर्ण पदक जितेका छन् । एपिएफका गजुरेलले एपिएफका लागि पहिलो स्वर्ण जिते । सेबरमा नेपाल आर्मीका उपेन्द्रबहादुर शाहीले […]

फेन्सिङको पहिलो स्वर्ण जित्ने को हुन् शिक्षा नापित?

काठमाडौं : पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तरगतको फेन्सिङ प्रतियोगितामा वाग्मती प्रदेशले पहिलो स्वर्ण हात पारेको छ। वाग्मती टिमलाई महिला व्यक्तिगत सेवर बिधामा पहिलो स्वर्ण जिताउने खेलाडी हुन् शिक्षा नापित। स्वर्ण जितेपछि नापित। फोटो : एनएसजेएफ गण्डकी   उनले वाग्मतीको लागि नवौंमा पहिलो स्वर्ण दिलाएकी हुन्। उनले एपिएफकी उर्मीला लामालाई…

नवौंका लागि बागमती प्रदेशबाट फेन्सिङ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशका २४ फेन्सिङ खेलाडी छनोट भएको छ । काठमाण्डौ फेन्सिङ एकेडेमीमा भएको छनोट प्रतियोगिताबाट पुरुषतर्फ १२ र महिलातर्फ १२ गरि कुल २४ खेलाडी छनोट गरिएको संघका महासचिव सुजनलाल श्रेष्ठले जानकारी गराए । पुरुष फोयल ईभेन्टमा संजीव लामा, नारायण गौतम, पुरुषोत्तम […]