नवौंका लागि बागमती प्रदेशबाट फेन्सिङ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशका २४ फेन्सिङ खेलाडी छनोट भएको छ । काठमाण्डौ फेन्सिङ एकेडेमीमा भएको छनोट प्रतियोगिताबाट पुरुषतर्फ १२ र महिलातर्फ १२ गरि कुल २४ खेलाडी छनोट गरिएको संघका महासचिव सुजनलाल श्रेष्ठले जानकारी गराए । पुरुष फोयल ईभेन्टमा संजीव लामा, नारायण गौतम, पुरुषोत्तम […]

सम्बन्धित सामग्री

नवौँ राष्ट्रिय खेलकुद : बागमतीबाट फूल कन्ट्याक्ट कराँतेमा ११ खेलाडी छनोट

काभ्रे : आसन्न नवौं राष्ट्रिय खेलकुदका लागि प्रदेशस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत फूल कन्ट्याक्ट कराँतेतर्फका खेलाडी छनोट भएका छन्।काभ्रेको बनेपामा भएको बागमती प्रदेश फूल कन्ट्याक्ट कराँते खेलाडी छनोट प्रतियोतिताबाट ११ जना खेलाडी छानिएका हुन्। प्रतियोगिताका संयोजक हिम्मत थपलियाले प्रतियोगिताबाट महिला ५ र पुरुष ६ गरी ११ खेलाडीलाई छनोट गरिएको बताए।उनका अनुसार महिलातर्फ ४० र ४५ केजी तौल समूहमा क्रमशः धादिङकी झरना थापा मगर र एकता कुमाल छनोट भएका छन्।महिला ५० केजी तौल समूहमा मकवानपुरकी नव

कबड्डी खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदका लागि हुने बागमती प्रदेश खेलाडी छनोट प्रतियोगिताका लागि काठमाडौं जिल्लाबाट कबड्डी खेलाडी छनोट भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको छनोट प्रतिस्पर्धाबाट पुरुषमा आशिष थिङ, सुरज अधिकारी, कुँवेर कार्की, कुशल श्रेष्ठ, सौगात घले, सौगात कार्की, कोशिस गिरी, धवल कुँवर, सुजन गोले, अमृत खत्री, अश्विन श्रेष्ठ र […]

जुडो खेलाडी छनोट

काठमाडौं  । नवौं राष्ट्रिय खेलकुदका लागि हुने बागमती प्रदेश खेलाडी छनोट प्रतियोगिताका लागि काठमाडौं जिल्लाबाट जुडो खेलाडी छनोट भएका छन् । खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको छनोट प्रतिस्पर्धाबाट पुरुष ६० केजीमुनि आशिष तामाङ, ६६ केजीमुनि पुजन श्रेष्ठ र सम्राट केसी, ७३ केजीमुनि सयम श्रेष्ठ, ८१ केजीमुनि ओजस बस्नेत, ९० केजीमुनि फुर्वा सोनाम शेर्पा, १०० […]

जुडो खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदका लागि हुने बागमती प्रदेश खेलाडी छनोट प्रतियोगिताका लागि काठमाडौं जिल्लाबाट जुडो खेलाडी छनोट भएका छन् । खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको छनोट प्रतिस्पर्धाबाट पुरुष ६० केजीमुनि आशिष तामाङ, ६६ केजीमुनि पुजन श्रेष्ठ र सम्राट केसी, ७३ केजीमुनि सयम श्रेष्ठ, ८१ केजीमुनि ओजस बस्नेत, ९० केजीमुनि फुर्वा सोनाम […]

तेक्वान्दो छनोट सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं महानगर तेक्वान्दो विकास समितिले दुई छुट्टाछुट्टै प्रतियोगितामा सहभागी हुने महानगरका खेलाडीको छनोट गर्न आयोजित छनोट प्रतियोगिता सोमबार सम्पन्न भएको छ । जैशीदेवल तेक्वान्दो डोजाङको आयोजनामा हुने जुनियर बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता र बागमती प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गर्ने बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत हुने तेक्वान्दो प्रतियोगिताका लागि खेलाडी छनोट गरिएको […]