चीनको एक विद्यालयमा चक्कु प्रहार : शिक्षक, विद्यार्थी र अभिभावकसहित ६ जनाको मृत्यु

चीनको ग्वाङ्डोङ प्रान्तको एक विद्यालयमा चक्कु प्रहार हुँदा तीन बालबालिकासहित छ जनाको मृत्यु भएको छ । यस घटनामा २५ वर्षीय युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मृत्यु हुने तीन जनामध्ये एक शिक्षक र दुई जना अभिभावक छन् । आक्रमणमा एक जना घाइते पनि भएका छन् । स्थानीय समय अनुसार सोमबार बिहान ७.४० बजे एउटा […]

सम्बन्धित सामग्री

चक्कु प्रहार गरेर अमेरिकामा ४ जनाको हत्या

१५ चैत, काठमाडौं । अमेरिकाको इलिनोइस राज्यमा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी चार जनाको हत्या गरेका छन् । आक्रमणमा परी सात जना घाइते छन् । राकफोर्ड शहरका प्रहरी प्रमुख कार्ला रेडका अनुसार एक जना २२ वर्षीय युवकले चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट दुई महिला र दुई पुरुषको मृत्यु भएको छ । उनीहरु […]

क्यानडामा चक्कु हानेर १० जनाको हत्या, १५ घाइते

२० भदौ, काठमाडौं । क्यानडामा चक्कु प्रहार गरी १० जनाको हत्या भएको छ । १५ जना घाइते भएका छन् । क्यानडाका अलग–अलग १३ स्थानमा श्रृंखलाबद्ध चक्कु प्रहार भएको हो । चक्कु प्रहारबाट १० जनाको मृत्यु र १५ जना घाइते भएको सेन्ट्रल सस्केचेवान प्रान्तको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । हमलामा ३१ वर्षीय डेमिइन स्यान्डर्सन […]

किन्डरगार्टनमा चक्कु प्रहार, ३ जनाको मृत्यु

एजेन्सी। दक्षिणपूर्वी चीनको जियान्सी प्रान्तको एक किन्डरगार्टनमा बुधबार चक्कु प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । स्थानीय समयअनुसार बुधबार बिहान १० बजे एन्फु काउन्टीको निजी किन्डरगार्टनमा उक्त हमला भएको थियो । ४८ वर्षीय संदिग्ध फरार छन् । संदिग्धको तीब्र खोजी भइरहेको प्रहरीले जनाएको छ । ‘सार्वजनिक सुरक्षा […]

पोखरामा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा २ जना पक्राउ

पोखरा महानगरपालिका–२० मौजा बस्ने ३५ वर्षीय चोकेन्द्र गुरुङलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको आरोपमा २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–२० लामडाँडा बस्ने २९ वर्षीय प्रकाश गुरुङ र २५ वर्षीय निशान गुरुङ रहेका छन् । उनीहरूले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका चोकेन्द्रको मणिपाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  उक्त घटना भएको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगर र जिल्ला प्रहरी कार्याल

चक्कु प्रहार गरी दाइको हत्या

इलाम : सन्दकपुर गाउँपालिका–१, चाँपगैरीमा भाइले धारिलो हतियार प्रहार गरी दाइको हत्या गरेका छन्।सामान्य वादविवादका क्रममा ३० वर्षीय चक्र मुखियाले आफ्ना दाइ ३५ वर्षीय इच्छा मुखियाको धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। सोमबार साँझ करिब ६:४० बजेतिर आफ्नै काका मानबहादुर मुखियाको घरमा सबैजना मादक पदार्थ पिएर बसिरहेका बेला सामान्य वादविवाद भएको थियो। त्यही क्रममा चक्रले चक्कु प्रहार गर्दा इन्छाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी महेन्द्र श्रेष्ठले बताए।चक्क

कैलालीमा ‘ग्याङ फाइट’, चक्कु प्रहार गरी युवकको हत्या

कैलाली, कार्तिक २४ । कैलालीमा चक्कु प्रहारबाट एक युवकको हत्या भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर १ बस्ने भुपेन्द्र बडुवालको मंगलबार राती करिब ९ बजे चक्कु प्रहारबाट मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार चक्कु प्रहार गर्ने व्यक्ति फरार रहेको र उनको खोजी कार्य भइरहेको छ । टीकापुरको सिद्दार्थ होटेल नजिक दुई […]

कैलालीमा चक्कु प्रहारबाट एक जनाको मृत्यु

कैलाली झगडाको क्रममा चक्कु प्रहार हुँदा एक जनाको मृत्यु भएको छ ।  कैलालीको भजनी नगरपालिका–३ ठेकीपुर बस्ने १८ वर्षीय किरण साउदले चक्कु प्रहार गर्दा टिकापुर नगरपालिका–८ कालीमाटी बस्ने १८ को  अनुप साउदको मृत्यु भएको हो । शुक्रबार राति टिकापुर नगरपालिका–८ कालिमाटी क्षेत्रमा यी दुईबीच समान्य सामान्य विवादका क्रममा किरण साउदले अनुप साउदलाई चक्कु प्रहार गरेका प्रहरीले जानकारी दिएको छ । घाइते अनुपको उपचार क्रममा टीकापुर अस्पतालम मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालील

बेलायती सांसदको चक्कु प्रहार गरी हत्या

लन्डन– बेलायतमा एक सांसदको हत्या भएको छ । कन्जर्भेटिभ पार्टीका सांसद सर डेभिड अमेसको चक्कु प्रहारका कारण मृत्यु भएको बीबीसीले जनाएको छ । बेलायतको एसेक्समा उनीमाथि चक्कु प्रहार भएको थियो । चक्कु प्रहारमा शंकास्पद एकजनालाई पक्राउ गरिएको जनाइएको छ ।

बुढानिलकण्ठमा चक्कु प्रहार गरी हत्या, एक जना पक्राउ

गम्भीर घाइते खड्काको करुणा अस्पताल चुनिखेलमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

जर्मनीको सडकमा दिउँसै चक्कुले हानेर तीन जनाको हत्या

एजेन्सी।जर्मनीको बेर्यन राज्यस्थित वुर्जबर्ग सहरमा एक व्यक्तिले दिउँसै सडकमा हिँडिरहेका व्यक्तिलाई चक्कु प्रहार गरेका छन्।चक्कु प्रहारबाट तीन जनाको मृत्यु भएको छ। घटना भएको स्थान फ्रयाङ्कफर्टबाट १२० किलोमटिर टाढा पर्छ।समाचार संस्था एएफपीका अनुसार घटनामा ६ जना घाइते भएका छन्।ती व्यक्तिले किन चक्कु प्रहार गरे भन्ने विषयमा प्रहरीले कुनै जानकारी दिएको छैन। चक्कु प्रहार गर्ने व्यक्तिलाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको थियो।