इलाम : सन्दकपुर गाउँपालिका–१, चाँपगैरीमा भाइले धारिलो हतियार प्रहार गरी दाइको हत्या गरेका छन्।सामान्य वादविवादका क्रममा ३० वर्षीय चक्र मुखियाले आफ्ना दाइ ३५ वर्षीय इच्छा मुखियाको धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। सोमबार साँझ करिब ६:४० बजेतिर आफ्नै काका मानबहादुर मुखियाको घरमा सबैजना मादक पदार्थ पिएर बसिरहेका बेला सामान्य वादविवाद भएको थियो। त्यही क्रममा चक्रले चक्कु प्रहार गर्दा इन्छाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी महेन्द्र श्रेष्ठले बताए।चक्क