नेपाल बैंक र लुम्बिनी प्रदेश सरकारबीच ब्याज अनुदानमा कर्जा प्रवाह गर्ने सम्झौता

काठमाडौं : नेपाल बैंकको प्रादेशिक कार्यालय बुटवल र लुम्बिनी प्रदेश उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा ब्याज अनुदानमा कर्जा प्रवाह गर्ने सम्झौता भएको छ।प्रदेश सरकारको उद्यम विकास कोष सञ्चालन नियमावली २०७७ अनुसार आर्थिक वर्ष २०७९/८० को बजारमा भएको प्रस्ताव अनुसार उक्त सम्झौता भएको बैंकले जनाएको छ।सम्झौता अनुसार ५ वर्षका लागि प्रवाह गर्ने ऋणमा ब्याज अनुदानको सीमा बढीमा तीन वर्षसम्म ५ लाख रुपैयाँमा नबढ्ने गरी हुने जनाएको छ। त्यस्तै ऋणको परिमाण निवेदकको माग बमोजिम प्रति उद्यमी अ

सम्बन्धित सामग्री

नेपाल बैंक सस्तोमा कर्जा प्रवाह गर्न सक्षम छ : कृष्णबहादुर अधिकारी

बैंकिङ इतिहासमा जेठो बैंक नेपाल बैंक लिमिटेड ३० कात्तिकदेखि ८६ वर्षमा प्रवेश गर्दै छ । बैंकिङ क्षेत्रमा आफूलाई अब्बल साबित गर्दै आएको यसका देशभर २२१ स्थानमा शाखा र ४९ स्थानमा एक्सटेन्सन...

नेपाल बैंक र लुम्बिनी प्रदेश सरकारबीच ब्याज अनुदानमा कर्जा प्रवाह गर्ने सम्झौता

२० कात्तिक, काठमाडौं । नेपाल बैंकको प्रादेशिक कार्यालय बुटवल र लुम्बिनी प्रदेश उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय सँगको सहकार्यमा ब्याज अनुदानमा कर्जा प्रवाह गर्ने सम्झौता भएको छ । प्रदेश सरकारको उद्यम विकास कोष सञ्चालन नियमावली २०७७ अनुसार आर्थिक वर्ष (आव) २०७९/८० को बजारमा भएको प्रस्ताव अनुसार उक्त सम्झौता भएको बैंकले जनाएको छ । सम्झौता अनुसार […]

नेपाल बैंकले लुम्बिनी प्रदेशका उद्यमीलाई ब्याज अनुदानमा कर्जा दिने

नेपाल बैंक लिमिटेड र लुम्बिनी प्रदेश सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच अनुदानग्राही उद्यमीहरूलाई ब्याज अनुदानमा कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।यस सम्झौता बमोजिम पाँच वर्षका लागि प्रवाह गर्ने ऋणमा ब्याज अनुदानको सीमा बढीमा तीन वर्षसम्म पाँच लाख रुपैयाँमा नबढ्ने गरी ऋणको परिमाण निवेदकको माग बमोजिम प्रति उद्यमी अधिकतम २० लाख रुपैयाँ सम्म हुनेछ । यस सम्झौता बमोजिम ब्याज अनुदानका लागि ११ करोड रूपैयाँ उक्त कोषमा विनियोजन गरिएको छ । यस सम्झौता बमोजिम अनुदानग्र

निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो

५ जेठ, काठमाडौं । नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्धि गरेको छ । वैशाखमा नेपालका २७ वटा वाणिज्य बैंकमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा नेपाल बैंक प्रहिलो स्थानमा रहेको कम्पनीले दाबी गरेको छ । वैशाख महिनासम्म नेपाल बैंकको निक्षेप २४.३५ प्रतिशतले वृद्धि भएको छ । कर्जा विस्तार ३१.९८ […]

निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जा बिस्तार दुबैमा उच्च बृद्धि गरेको छ । गत बैशाख महिनामा नेपालका २७ वटा बाणिज्य बैंकहरुमध्येकै निक्षेप संकलन तथा कर्जा प्रवाह बृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको देखिएको हो । गत बैशाख महिनासम्ममा नेपाल बैंकको निक्षेप २४.३५ प्रतिशतले बृद्धि भएको देखिन्छ भने कर्जा विस्तार ३१.९८ प्रतिशतले बृद्धि भएको देखिन्छ । २७ बाणिज्य बैंकहरुमध्येकै १९ वटा बाणिज्य बैंकहरुको निक्षेप बृद्धि भएको छ भने ८ वटा बाणिज्य बैंकहरुको नि

निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेले निक्षेप संकलन तथा कर्जा बिस्तार दुबैमा उच्च वृद्धि गरेको छ । गत वैशाख महिनामा २७ वटा वाणिज्य बैंकहरुमध्येकै निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहन सफल भएको हो । गत वैशाख महिनासम्ममा बैंकले २४.३५ प्रतिशतले निक्षेप बृद्धि गर्दै ३१.९८ प्रतिशतले कर्जा लगानी बृद्धि गरेको छ ।२७ वटा बाणिज्य बैंकहरुमध्ये १९ वटा बाणिज्य बैंकहरुको निक्षेप बृद्धि भएको छ भने ८ वटा बाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भएको छ । बाणिज्य बैंकहरुको औसत निक

निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो, निक्षेप २४.३५ % ले वृद्धि

जेठ ४, काठमाडौं । नेपाल बैंक लिमिटेले निक्षेप संकलन तथा कर्जा विस्तार दुबैमा उच्च वृद्धि गरेको छ । गत वैशाख महीनामा नेपालका २७ ओटा वाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको देखिएको छ ।  गत वैशाख महीनासम्ममा नेपाल बैंकको निक्षेप २४ दशमलव ३५ प्रतिशतले वृद्धि भएको देखिन्छ भने कर्जा विस्तार ३१ दशमलव ९८ प्रतिशतले वृद्धि भएको देखिन्छ । २७ ओटा वाणिज्य बैंकहरुमध्ये १९ ओटा वाणिज्य बैंकहरुको निक्षेप वृद्धि भएको छ भने आठ ओटा वाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भएको देखिन्छ । वाणिज्य बैंकहरुको औसत निक्षेप वृद्धिदर ६ दशमलव २३ प्रतिशत रहेको छ । त्यसैगरि २७ ओटै वाणिज्य बैंकहरुको कर्जा विस्तारमा वृद्धि भएको छ । औषतमा वाणिज्य बैंकहरुको कर्जा विस्तारमा १७ दशमलव ४३प्रतिशतले वृद्धि भएको देखिन्छ ।  वैशाखमसान्तसम्मा वाणिज्य बैंकहरुसँग कुलनिक्षेप ४३ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ भने कुल कर्जा प्रबाह ४१ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ । नेपालबैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्कअनुशार यस अवधिमा १८ ओटा वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात(सिडि रेसियो) नेपाल राष्ट्र बैंकले तोकेको सिमा ९० प्रतिशतभन्दा बढि रहेको छ भने नेपाल बैंकको कर्जा निक्षेप अनुपात (सिडि रेसियो) भने राष्ट्र बैंकले तोकेको सिमाभित्रनै(८९ दशमलव ६५ प्रतिशत) रहेको छ ।औसतमा वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात ९० दशमलव ८८प्रतिशत रहेको छ । मुलुकभर २१३ ओटा शाखाहरु, १७० ओटा एटीएम मेसिनका साथै ४७ ओटा एक्टेन्सन काउन्टर मार्फत करीब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुरयाइरहेको उक्त कम्पनीले हाल ग्राहक सेवामा व्यापक सुधार गरि आधुनिक बैंकिङ्ग प्रविधिमार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि  रुपमा अगाडि बढिरहेको बताएको छ ।

निक्षेप संकलन र कर्जा प्रवाह दुवैमा नेपाल बैंक पहिलो

नेपाल बैंकले निक्षेप संकलन तथा कर्जा बिस्तार दुवैमा उच्च वृद्घि गरेको छ ।गत फागुन महिनामा नेपालका २७ वटा बाणिज्य बैंकमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्घिको आधारमा आफू प्रथम स्थानमा रहेको बैंकले दावी गरेको छ । गत फागुन महिनामा बैंकको निक्षेप २०७८ असार मसान्तको तुलनामा २१.६७ प्रतिशतले वृद्घि भएको देखिन्छ भने कर्जा विस्तार ३०.३५ प्रतिशतले […]

निक्षेप संकलन र कर्जा प्रवाह वृद्धिमा नेपाल बैंक पहिलो

नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्धि गरेको छ। गत फागुन महिनामा नेपालका २७ वटा वाणिज्य बैंकहरूमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको देखिएको हो।...

नेपाल बैंकको निक्षेप संकलन तथा कर्जा विस्तारमा वृद्धि

नेपाल बैंकले निक्षेप संकलन तथा कर्जा विस्तार दुबैमा वृद्धि भएको जनाएको छ ।  फागुन महिनामा २७ वटा बाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको हो ।  गत फागुन महिनामा नेपाल बैंकको निक्षेप २०७८ असार मसान्तको तुलनामा २१.६७ प्रतिशतले बृद्धि भएको देखिएको छ भने कर्जा विस्तार ३०.३५ प्रतिशतले बृद्धि भएको छ ।  २७ बाणिज्य बैंकहरुमध्ये १७ वटा बाणिज्य बैंकहरुको निक्षेप बृद्धि भएको छ भने १० वटा बाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भए